• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

नेकपाको सचिवालय बैठक आज, प्रधानमन्त्रीको राजिनामा माग्ने प्रचण्ड–नेपाल पक्षको तयारी

in शीर्ष खबर, समाचार
२०७७, १६ मंसिर मंगलवार ०८:२२
0
प्रधानमन्त्री एवं नेकपा अध्यक्ष ओलीको ५३ बुँदे जवाफी प्रस्ताव (पूर्ण पाठ सहित)
19
SHARES
35
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

ads
×

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक आज बस्दैछ । आजको बैठकमा प्रधानमन्त्री एवं अध्यक्ष केपी शर्मा ओलीले पेश गरेको जवाफी प्रस्तावको जवाफ कार्यकारी अध्यक्ष प्रचण्डले बुँदागत रुपमा दिने उनी निकट स्रोतले जानकारी दिएको छ । प्रचण्डले आजको बैठकमा लिखित रुपमा नभई बुँदागत रुपमा जवाफ दिने तयारी गरेका स्रोतले बताएको छ ।

आजको बैठकमा दुवै पक्षले अलग–अलग बटमलाइन अघि सार्ने तयारी गरेका छन् । पार्टी केन्द्रीय कार्यालयमा बस्ने केन्द्रीय सचिवालय बैठकमा ओली र प्रचण्डको प्रतिवेदनसहित दुवैतर्फबाट गरिएका पत्राचारको कार्यसूचीमाथि छलफल अघि बढ्ने भएपछि दुवै समूहले आन्तरिक छलफलबाट बटमलाइन बनाएका हुन् ।

यसअघि २८ कात्तिकको सचिवालय बैठकमा प्रचण्डले राखेको राजनीतिक प्रस्तावमा देश र पार्टीका लागि प्रधानमन्त्री एवं पार्टी अध्यक्ष ओलीले ‘त्याग’ गर्नुपर्ने माग थियो । प्रधानमन्त्री ओलीले आफू नेतृत्व हस्तान्तरणका लागि तयार रहेको जनाएर त्यसका लागि बेग्लै सर्तसमेत अगाडि सारेका छन् ।

उनले पार्टी नेतृत्व हस्तान्तरणका लागि चैतमा हुने महाधिवेशनसम्म पर्खिनुपर्ने र सरकारको नेतृत्व हस्तान्तरणका लागि चुनावसम्म कुर्नुपर्ने सर्त राखेका छन् । ओलीको यही प्रस्तावमाथि टेकेर प्रचण्ड–नेपाल समूहले अब ओलीको राजीनामा आउनुपर्ने सर्त अगाडि सार्ने तयारी गरेको छ । ओलीमाथि लगातार दबाब बनाइरहेको प्रचण्ड–नेपाल समूहले हरेक बैठकमा थप दबाब बढाउँदै लैजाने रणनीति पनि बनाएको छ । तर, मंगलबारको बैठकमा प्रचण्ड नेपाल पक्षले प्रधानमन्त्री केपी शर्मा ओलीको राजिनामा नै माग्ने तयारी गरेको जनाइएको छ ।

दुई अध्यक्षका फरक–फरक प्रस्तावपछि दुई खेमामा विभाजित नौ सदस्यीय सचिवालयमा प्रधानमन्त्री ओलीलाई अहिलेसम्म उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र महासचिव विष्णु पौडेलले साथ दिँदै आएका छन् । तर, प्रतिवेदनमाथि छलफल अघि बढेपछि बादलले आफूलाई साथ दिने प्रचण्डले निकटस्थ नेताहरूसँग दाबी गर्दै आएका छन् ।

प्रचण्डको प्रतिवेदनलाई वरिष्ठ नेता माधवकुमार नेपाल, झलनाथ खनाल, उपाध्यक्ष वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले साथ दिँदै आएका छन् । तर, ओली र उनीनिकट नेताहरूले भने गौतमले सकभर ओलीलाई नै साथ दिने, त्यस्तो नभएको खण्डमा उनको भूमिका तटस्थ हुने विश्वास गर्दै आएका छन् । गौतमको अस्थिर भूमिकाका कारण प्रचण्ड र नेपाल पनि उनीसँग पूर्ण आश्वस्त भइसकेका छैनन् ।

 

सम्बन्धित समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु
समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई
शीर्ष खबर

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

जेल बस्दा चाणक्य नीति पढेछन्, ओलीलाई सकुनीको भूमिका खुबै मन पर्दोरहेछ : प्रचण्ड
शीर्ष खबर

जेल बस्दा चाणक्य नीति पढेछन्, ओलीलाई सकुनीको भूमिका खुबै मन पर्दोरहेछ : प्रचण्ड

नेकपाका दुबै समूह अब आफ्नै सांसद तानातानमा केन्द्रित
शीर्ष खबर

नेकपा विवादः संसदभित्रको प्रकृया झन् जटिल बन्ने निश्चित

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्डलाई प्रश्न: अबको प्रधानमन्त्री शेरबहादुर कि तपाईँ ?

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने

सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण

प्रहरीसंगको दोहोरो गोली हानाहान पछि विप्लव समूहका कार्यकर्ता भागे

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.