पोखरा ।
पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी नेपाल उद्योग वाणिज्य महासंघ केन्द्रीय सदस्यमा निर्वाचित भएका छन् । संस्थापक सदस्यबाट उनी केन्द्रीय सदस्यमा विजयी भएका हुन् । उत्तम लाल चुकेलाई उनले पराजित गर्दै केन्द्रीय सदस्य निर्वाचित भएका हुन् । अधिकारी चन्द्र ढकाल प्यानलबाट उठेका थिए ।
आफूलाई मतदान गर्ने सम्पुर्ण मतदातालाई उनले धन्यवाद दिएका छन् । निजी क्षेत्रको प्रर्वद्धनमा आफु अझै सक्रिय भएर लाग्ने उनले बताए ।
ADVERTISEMENT
Discussion about this post