पोखरा ।
१,०६९ पुरुष र ७२१ महिला सहित थप १,७९० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा २७९१ जना संक्रमणमुक्त भएका छन् । भने २४ जनाको मृत्यु भएको छ ।
ADVERTISEMENT
यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख २४ हजार ७८ पुगेको छ , निको हुनेको संख्या २ लाख ४ हजार ८५८ पुगेको छ । यससँगै अब देशभर सक्रिय संक्रमित १७ हजार ८५९ रहेका छन् भने निको हुने दर ९१ प्रतिशत रहेको छ ।
Discussion about this post