• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

नेलम्बो नेपालद्धारा कालिका माविलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान

in शीर्ष खबर, समाचार, समाज, स्वास्थ्य/जीवनशैली
२०७७, ९ मंसिर मंगलवार १३:२२
0
नेलम्बो नेपालद्धारा कालिका माविलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान
33
SHARES
62
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेलम्बो नेपालले पोखरा महानगरङ– १० मा रहेको कालिका माध्यामिक विद्ययालयलाई स्वास्थ्य सामाग्री प्रदान गरेको छ ।

ads
×

कोरोनाभाइरसको संक्रमिणका विच मंगलबार देखि सुरु भएको कक्षा १२ को परिक्षामा सहभागी विद्यार्थी र शिक्षकका लागि उत्त स्वास्थ्य सामाग्री प्रदान गरिएको नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटाले जानकारी दिए ।

स्वास्थ्य सामाग्रीमा डिस्पोजिवल माक्स ५०० थान, पेडियाट्रिक माक्स २५० थान, केएन ९५ माक्स, १०० थान, सेनिटाइजर ६ लिटर, हेन्ड फ्रि सेनिटाइजर स्ट्यान्ड २ थान, थर्मल गन २ थान, डिउरासेल ब्याट्री ४ थान र कोभिड १९ सम्बन्धी सचेतना ब्रोसर रहेको कार्यक्रमका संयोजक डा. किसन कोइरालाले जानकारी दिए ।

नेलम्बो नेपालका अध्यक्ष एक देव देवकोटा र कार्यक्रम संयोजक डा. किसन कोइरालाले कालिका माध्यमिक विद्यालयका प्रधानाध्यापक बलराम गिरीलाई उक्त सामग्रीहरु हस्तान्तरण गरे ।
स्वास्थ्य सामाग्री बुझ्दै विद्यालयका प्रधानाध्यापक बलराम गिरीले नेलम्बोले सहयोग गरेको स्वास्थ्य सामाग्रीले कोरोनाभाइरस रोकथामा सहयोग पुगने विश्वाश व्यक्त गरे ।

उक्त कार्यक्रममा नेलम्बो नेपालका हेल्थ प्रमोशन अफिसर निर्मला देवकोटा, रिसर्च अफिसर समिका बस्नेत र कृष्ण प्रसाद देवकोटाले सहजिकरण गरेका थिए । २४ हजार बराबरको स्वास्थ्य सुरक्षाका सामग्री हस्तान्तरण गरिएको नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले जानकारी दिए ।

सम्बन्धित समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
स्वास्थ्य/जीवनशैली

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)
शीर्ष खबर

कुन पार्टीको प्रधानमन्त्री हो भनेर सर्वोच्च अदालतलाई सोध्नुहोस : ओली (भिडियो सहित)

समानता र अधिकारका लागि लड्दै नेपाली महिला
शीर्ष खबर

समानता र अधिकारका लागि लड्दै नेपाली महिला

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.