पोखरा ।
गण्डकी प्रदेशमा थप ९१ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
६ जिल्लामा थप संक्रमित भेटिएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ५५, गोरखाका १७, तनहुँका ११, नवलपुरका ५, स्याङ्जाका २ र लमजुङका १ जना छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार २८१ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post