पोखरा ।
गण्डकी प्रदेशमा सोमबार १२९ जनामा कोरोनाभााइरस संक्रमण पुष्टि भएको छ ।

पछिल्लो २४ घण्टामा ५५६ वटा स्वाबका नामुना परिक्षण गर्दा थप संक्रमित पत्ता लागेको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
सोही समयमा १३७ संक्रमित संक्रमण मुक्त भएका छन् । हालसम्म संक्रमण मुक्त हुनेको संख्या ६ हजार ३९८ पुगेको छ । भने १४१ संक्रमितको मृत्यु भएको छ ।
हालआइसोलेसनमा रहनेको संख्या ४ हजार ६५१ छ । जसमध्य ३ हजार ६९८ होमआइसोलेसनमा छन् ।
आइसोलेसनमा रहेकामध्य १०२ जना आइसियु र ८ संक्रमितको भेन्टिलेटरमा उपचार भइरहेको निर्देशनालयको तथ्याङक छ ।
प्रतिक्रिया लेख्नुहोस् :