Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

फेसबुक मार्फत १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समात्यो

by केन्द्र खबर
२०७७, ८ मंसिर सोमबार १८:२२
0
फेसबुक मार्फत १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समात्यो
110
SHARES
203
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा, ८ मंसिर ।
फेसबुकबाट समस्या देखाई एक महिलासंग १० लाख रुपैयाँ ठग्नेलाई स्याङ्जा प्रहरीले नेपालगञ्ज पुगेर समातेको छ ।

बाजुरा जिल्लाको हिमाली गाउँपालिका–४ बस्ने २७ वर्षीय रुपचन्द्र पाण्डेलाई ५ मंसिंरमा पक्राउ गरिएको गण्डकी प्रदेश प्रहरी कार्यालय पोखराले जानकारी दिएको छ ।

उनले एक महिलासंग फेसबुक मार्फत १० लाख २८ हजार सात सय रुपैयाँ ठगि गरेको प्रहरीले जानकारी दिएको हो ।

ADVERTISEMENT

पाण्डेले ब्राजिलमा रहेको परिवार गम्भिर विरामी रहेको भन्दै फेसबुक मार्फत महिलासंग पाटक पटक गरी त्यतिका रकम ठगी गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका उनलाई आपराधिक विश्वासघात तथा आपराधिक लाभ (एक्सटर्सन) सम्बन्धी कसूरमा मुद्धा दर्ता गरी थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय पोखराका प्रहरी नायव उपरीक्षक राजेन्द्रबाबु रेग्मीले जानकारी दिए ।

 

सम्बन्धित समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल
मुख्य समाचार

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

Discussion about this post

ताजा समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.