पोखरा ।
गण्डकी प्रदेशमा थप ८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
९ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकील जानकारी दिएको छ । थपिनेमा गोरखाका २१, कास्कीका १९, नवलपुरका १५ तनहुँका १०, स्याङ्जाका र म्याग्दीका ५ ५, पर्बतका ४, लमजुङ, र बागलुङका २ २ जना छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार १९० पुगेको छ ।
ADVERTISEMENT
यस पहिले सोमबारनै ४६ जनामा संक्रमण पुष्टि भएको थियो ।
Discussion about this post