• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि र कास्कीको टेम्पल ट्रि उत्कृष्ट करदाता

in अर्थ, शीर्ष खबर, समाचार
२०७७, ७ मंसिर आईतवार १७:५०
0
स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि र कास्कीको टेम्पल ट्रि उत्कृष्ट करदाता
212
SHARES
393
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा, ७ मंसिर ।
आन्तरिक राजस्व कार्यालय पोखराले आफ्नो कार्यक्षेत्र अन्तर्गत पर्ने स्याङ्जा र कास्कीका उत्कृष्ट करदातालाई सम्मान गरेको छ । आइतबार कार्यालयमा ९ औं राष्ट्रिय कर सप्ताह कार्यक्रम समापनको अवसरमा उनीहरुलाई सम्मान गरेको हो ।

ads
×

स्याङ्जा जिल्ला भित्रका कारदाताहरुमा सबैभन्दा धेरै आयकर तिर्ने स्याङ्जाको सूर्योदय लघुवित्त संस्था लि र कास्कीमा सबैभन्दा धेरै आयकर तिर्ने टेम्पल ट्रि रिसोर्ट उत्कृष्ट करदाता सम्मानबाट सम्मानित भएका हुन् । त्यसैगरी कार्यालयमा उत्कृष्ट काम गर्ने कर्मचारी नायव सुब्बा चित्रा ढकाल रेग्मीलाई पनि नगदसहित सम्मान गरिएको छ ।

कार्यक्रममा गण्डकी प्रदेशका प्रमुख सचिव विष्णु प्रसाद  नेपाल र आन्तरिक राजश्व कार्यालय पोखरा प्रमुख कर अधिकृत ऋषिराम पोखरेलले उनीहरुलाई दोसल्ला, माला र प्रमाणपत्रले सम्मान गरेका हुन् ।

सम्मान कार्यक्रममा बोल्दै गण्डकी प्रदेशका प्रमुख सचिव नेपालले कर सप्ताहको महत्वका बारेमा बताएका थिए । उनले नेपालमा कर प्रणालीको इतिहाँसको बारेमा बोल्दै विस्तारै कर प्रशासन प्रविधिमैत्री बन्दै गएको बताए ।

आन्तरिक राजस्व कार्यालय पोखराका प्रमुख कर अधिकृत पोखरेलले विगतका बर्षहरुमा जस्तो यसपाली धुमधामसंग कर सप्ताह मनाउन नपाएपनि स्वास्थ्यका मापदण्ड पालना गर्र्दे सचेतनामुलक कार्यक्रम गरिएको जानकारी दिए ।

कर सप्ताह अन्तर्गत कर सम्बन्धी ब्रोसर वितरण, पृथ्वीनाराण क्याम्पसका प्राध्यापक, विद्यार्थीसंग भर्चुअल बैठक, लेखनाथ उद्योग वाणिज्य संघसंग करको विषयमा अन्तक्रिया, आन्तरिक राजश्व कार्यालयमा पोखरा चेम्बर अफ कमर्सका पदाधिकारीसंग छलफल र अन्तर कर्मचारी व्याडमिन्टन प्रतियोगिता सम्पन्न भएका उनले जानकारी दिए ।

सम्मानित संस्थाको तर्फबाट सूर्याेदय लघुवित्तका सञ्चालक गुणाखर सापकोटा र टेम्पल ट्रि रिसोर्टको तर्फबाट सञ्चालक वसन्त गौतमले सम्मान गरेकोमा धन्यवाद ज्ञापन गरे । उनीहरुले करको दर भन्दापनि दायरा बढाउनुपर्ने, कर करले होइन रहरले तिर्ने वातारवरण बनाइनुपर्ने बताए ।

उक्त अवसरमा पोखरा उद्योग वाणिज्य संघ, लेखनाथ उद्योग वाणिज्य संघ, सम्मानित संस्थाका प्रतिनिधिहरु र कार्यालयका कर्मचारीहरुको समेत उपस्थिति थियो ।

 

 

सम्बन्धित समाचार

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो
शीर्ष खबर

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
शीर्ष खबर

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
समाचार

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ६७ जनामा कोरोनाभाइरस संक्रमण

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.