• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

तत्कालिन राजा वीरेन्द्रको निजी निवास अबलोकनका लागि खुला, के के छ श्री सदनमा ?

in अर्थ, पर्यटन, राजनीति, शीर्ष खबर, समाचार
२०७७, ७ मंसिर आईतवार ०७:०४
0
तत्कालिन राजा वीरेन्द्रको निजी निवास अबलोकनका लागि खुला, के के छ श्री सदनमा ?
95
SHARES
176
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।

ads
×

नारायणहिटी दरबार सङ्ग्रहालयभित्र रहेको तत्कालीन राजा वीरेन्द्र शाहको निजी निवास ‘श्री सदन’ सर्वसाधारणका लागि खुला भएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले शनिबार औपचारिक रूपमा सुरुवात गरेसँगै आज (आइतबार)देखि ‘श्री सदन’ सर्वसाधारणका लागि खुला गरिन लागेको हो । शनिबारदेखि खुला भएको औपचारिक घोषणा गर्दै मन्त्री भट्टराईले इतिहासहरूलाई आजीवन संरक्षण गर्नुपर्ने बताए ।

इतिहासलाई जीवित राख्न सके मात्रै देश र समाजको विकासक्रमका विषयमा अध्ययनरअनुसन्धान गर्न सूचना प्राप्त गर्न सकिने उनले बताए । देश तथा विदेशका अनुसन्धानकर्ताहरूका लागि श्री सदन खुला हुनु महत्त्वपूर्ण पक्ष भएको उल्लेख गर्दै उनले राजा वीरेन्द्रको जीवनशैली, पारिवारिक अवस्था आदिका विषयमा बुझ्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । नेपाली इतिहासमा दुई सय ४० वर्षीय शाह वंश इतिहासको साक्षात् नमुनाको रुपमा श्री सदनलाई संरक्षण गर्ने मन्त्री भट्टराईले बताए।

नारायणहिटी दरबार सङ्ग्रहालय विकास समितिका कार्यकारी निर्देशक भेषनारायण दाहालले यो वर्षको सुरुमै श्री सदन खुला गर्ने योजना रहे पनि कोभिड–१९ का कारण सम्भव नभएको बताए । अहिलेसम्म ५२ कक्षमध्ये ३२ वटा मात्रै खुला भएको उनले बताए। ५२ कक्षका सबै ढोकाका नाम हिमालबाट र सबै कोठाका नाम जिल्लाबाट राखिएको पनि उनले जानकारी दिए। अझै मनाङ, मुस्ताङ, जाजरकोट जस्ता १२ वटा जिल्ला खुला गर्न बाँकी रहेको र समय क्रमअनुसार सबै खुला हुने उनले बताए।

यस्तै तत्कालीन राजा त्रिभुवन, महेन्द्र र वीरेन्द्रले चढ्ने गाडी र वीरेन्द्रले प्रयोग गरेको हेलिकप्टर र हवाइजहाज पनि अवलोकनका लागि राखिएको छ ।

२०२३ सालमा बनेको यो सदन तीन तलाको छ । १२ कोठा भएको यो भवनको भुइँ तलामा वीरेन्द्रको निजी कार्यालय थियो । उमेर पुगेपछि दीपेन्द्र श्री सदनबाट त्रिभुवन सदनमा सरेका थिए । अन्य परिवारका सदस्य श्री सदनमै बस्दै आएका थिए । गणतन्त्र स्थापना भएर दरबार सङ्ग्रहालयमा परिणत भए पनि त्यो सदन बन्द रहेको थियो ।

सम्बन्धित समाचार

आज देशभर  ५५९ जनामा संक्रमण
शीर्ष खबर

आज देशभर ५५९ जनामा संक्रमण

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी
राजनीति

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड
शीर्ष खबर

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त
राजनीति

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

 कोरोना संक्रमणका कारण थप १३ जनाको मृत्यु

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राष्ट्रिय सहमतिको सरकार वनाउन आवश्यकःप्रदीप गिरी

राजधानीमा  विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

राजधानीमा विश्व हिन्दु महासंघको कार्यालयमा तोडफोड

पोखरामा थप एक कोरोना संक्रमितको मृत्यु

कोरोना संक्रमित दुइ पुरुषको पोखरामा मृत्यु

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

माओवादी केन्द्र त्यागेर एमाले प्रवेश गरेका कर्णालीका सांसद धर्मराज रेग्मी पदमुक्त

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.