• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड’ विजेता

in अर्थ, समाचार, समाज
२०७७, ६ मंसिर शनिबार ०६:४४
0
मुक्तिनाथ विकास बैंक ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड’ विजेता
120
SHARES
223
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा, ६ मंसिर ।
मुक्तिनाथ विकास बैंक लक्जमबर्गमा आयोजित ‘युरोपियन माइक्रोफाइनान्स अवार्ड २०२०’ को विजेता बनेको छ ।

ads
×

बैंकले साना तथा लघु बैंकिङ कार्यक्रममा आबद्ध न्यून आय भएका सदस्यहरूलाई प्रदान गरी रहेको नवीनतम र ग्राहकमैत्री समावेशी बचत सेवाहरूको प्रभावकारिता र त्यसले सदस्यको जीवनमा पारेको सकारात्मक परिवर्तनलाई अन्तर्राष्ट्रिय स्वतन्त्र विशेषज्ञ छनोट समितिले अध्ययन तथा अनुसन्धान गरी यस पुरस्कारबाट पुरस्कृत गरिएको हो ।

‘युरोपियन माइक्रो फाइनान्स अवार्ड २०२०’को लागि ३७ राष्ट्रबाट ७० वटा संस्थाले सहभागिता जनाएका थिए । यस प्रतियोगिताको लागि उत्कृष्ट तीनमा नेपालबाट मुक्तिनाथ विकास बैंक लगायत वेनिन र इथियोपियाको एकएक वटा लघुवित्त संस्थाहरू छनोट भएका थिए ।

यो पुरस्कारबापत मुक्तिनाथ विकास बैंकले नगद एक लाख युरो प्राप्त गरेको हो । यो पुरस्कार रकमबाट न्यून आय भएका सदस्यहरूलाई डिजिटल बैंकिङमा सहभागी गराउन विभिन्न कार्यहरू गरिनेछ ।

मुक्तिनाथ विकास बैंकको ४२ जिल्लामा रहेका एक सय ३८ वटा शाखामध्ये एक सय १८ शाखामार्फत साना तथा लघु बैंकिङ सेवा प्रदान गर्दै आइरहेको छ । साना तथा लघु बैंकिङ अन्तर्गत एक लाख ८० हजारभन्दा बढी ग्राहक सदस्यहरूले प्रत्यक्ष सेवा लिइरहेका छन् भने यो क्षेत्रमा १७ अर्ब रूपैयाँभन्दा बढी लगानी रहेको छ ।

सम्बन्धित समाचार

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै
अर्थ

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक
समाज

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा
समाचार

बारेकोटमा भेटिए ८८ प्रजातिका चरा

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो
शीर्ष खबर

नेम्वाङसहित ७ जनालाई ६ महिना निलम्बन गर्ने प्रचण्ड–माधव समूहको निर्णय

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ६७ जनामा कोरोनाभाइरस संक्रमण

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.