एजेन्सी ।
पदभार ग्रहण गरेको साढे २ घण्टामै मेवालालले राजीनामा दिएका हुन् । उनले बिहीबारमात्रै शिक्षामन्त्रीको पदभार सम्हालेका थिए । मुख्यमन्त्रीले उनको यो राजीनामा स्वीकृत गरेका छन् ।
राज्यपाल फागु चौहानले उनलाई पदबाट हटाउने निर्णय गरेका थिए । चौधरीले नीतीशकुमारसँगै १६ नोभेम्बरमा क्याबिनेट मन्त्रीको रुपमा सपथ लिएका थिए ।
मेवालालको राजीनामा पछि उनको विभागमा अब अशोक चौधरी आउने जनाइएको छ । मेवालाल चौधरीलाई क्याविनेटमा सामेल गरेलगत्तै नीतीश सरकारले यसप्रति असन्तुष्टि जनाएको छ ।
ADVERTISEMENT
मेवालाललाई सन् २०१० मा बिहार कृषि विश्वविद्यालयको कूलपति हुँदा आर्थिक घोटाला लगायतका अन्य आरोप लागेको थियो ।
Discussion about this post