• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

हराएकी बालिका मृतावस्थामा फेला

in शीर्ष खबर, समाचार, समाज
२०७७, ४ मंसिर बिहीबार १६:५७
0
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
14
SHARES
26
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

हेटौंडा ।
घाइते एवं अचेतावस्थामा फेला परेकी मकवानपुर, वाग्मती गाउँपालिकाकी चार वर्षीया बालिकाको हेटौंडा अस्पतालमा उपचारका क्रममा मृत्यु भएको छ ।

ads
×

वाग्मती–७ लामिटारकी रुविना पाख्रिन आफ्नो घरदेखि ३०० मिटर टाढा रगतले लतपत भई घाइते अवस्थामा भेटिएकी थिइन् । उपचारका लागि हेटौँडा अस्पतालमा ल्याउँदा चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।

बुधबार हराएकी बालिका आज टाउकामा चोटपटक र शरीरभरि रगत बगेको अवस्थामा फेला परेको वडाध्यक्ष दिल्लीप्रसाद घोरसाइनीले जानकारी दिए ।

सो घटनामा एक जनालाई पकाउ गरी आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता इन्द्रबहादुर रानाले बताए ।

सम्बन्धित समाचार

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी
समाज

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
शीर्ष खबर

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

नवनियुक्त दुई राजदूतले लिए सपथ
समाज

नवनियुक्त दुई राजदूतले लिए सपथ

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल
शीर्ष खबर

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.