पोखरा ।
कास्कीमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।
पोखरामहानगरपालिका २८ का ६० वर्षीय महिलाको मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । ती महिलालाई कार्तिक ३ गते कोरोना संक्रमाण पुष्टि भएको थियो ।
बिहीबार यसपहिले नै ३ संक्रमितको मृत्यु भएको थियो । योसहित गण्डकीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १३१ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post