बुटवल ।
विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका पाल्पा जिल्ला इन्चार्ज पुर्ण बहादुर सिंहलाइ प्रहरीले पक्राउ गरेको छ ।
बिहीबार बुटवलबाट प्रहरीले सिंहलाइ गिरफ्तार गरेको हो । बिहीबार सांगठनिक कामको सिलसिलामा बुटवलमा खटिएका सिंहलाइ प्रहरीले पक्राउ गरेको हो । उनिसगै रहेका पाल्पा जिल्ला सदस्य मिनबहादुर आलेलाई पनी प्रहरीले पक्राउ गरेको हो ।
सिंह र आलेलाई थप अनुसन्धानको लागि भन्दै इलाका प्रहरी बुटवलमा राखिएको छ उनिहरुको साथबाट प्रहरीले शंकास्पद सामाग्री जफत भएको ईप्रका बुटवलका प्रमुख डिएसपी प्रतीत सिह राठौरले बताए ।
ADVERTISEMENT
Discussion about this post