Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

२४ घण्टामा थप १४४२ जनामा कोरोना संक्रमण

by केन्द्र खबर
२०७७, ३ मंसिर बुधबार १८:२१
0
देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
34
SHARES
63
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।

नेपालमा बुधबार १४४२ जना कोरोना संक्रमित थपिएका छन् ।

स्वास्थ्य मन्त्रालयका अनुसार ६ हजार ७३१ जनाको नमुना परीक्षण गर्दा १४४२ जनामा संक्रमण देखिएको हो । योसंगै संक्रमितको संख्या दुई लाख १२ हजार ९१७ पुगेको छ ।

ADVERTISEMENT

त्यस्तै गएको २४ घण्टामा तीन हजार ५३८ जना निको भएर फर्किएसँगै डिस्चार्ज हुनेको सङ्ख्या एक लाख ८२ हजार सात सय ८० पुगेको छ ।

अब नेपालमा २८ हजार आठ सय ७८ जना सक्रिय सङ्क्रमित आइसोलेशनमा रहेका छन् । यस्तै ९१० जना क्वरेण्टीनमा रहेको मन्त्रालयले जनाएको छ ।

सम्बन्धित समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी
राजनीति

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ
शीर्ष खबर

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति
अर्थ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो
राजनीति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

Discussion about this post

ताजा समाचार

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

लोकसेवा आयोगको गरिमा निष्पक्षतामा रहेको छ : प्रदेश प्रमुख अधिकारी

गाँजा सहित दुई युवा पक्राउ

प्रहरीमाथि हातपात गर्ने १६ जना पक्राउ

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

एकीकृत बस्ती विकास कार्यक्रमको मस्यौदा तयार गर्न सहमति

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

लोकतन्त्रमा चुनावबाट भाग्न मिल्दैन : नेता महतो

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

निर्वाचनको तयारीमा जुट्यो निर्वाचन कार्यालय

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

वास्तविक जनप्रदर्शन कस्तो हुन्छ माघ २३ गते देखिन्छः प्रधानमन्त्री ओली

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.