पोखरा ।
गण्डकी प्रदेशमा थप ५१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
५ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ३१, स्याङ्जाका ९, तनहुँका ५, गोरखा र म्याग्दीका ३/ ३ जना छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १० हजार ५४८ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post