Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

सचिवालय बैठकलाई प्रभावित पर्ने गरि प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाए

by केन्द्र खबर
२०७७, ३ मंसिर बुधबार ०९:३६
0
प्रधानमन्त्री ओलीले कम्बाेडिया र भियतनामकाे भ्रमण गर्ने
46
SHARES
86
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठकाडौं ।
नेकपाका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको केन्द्रीय सचिवालय बैठकको समयसँग बाझिने गरी मन्त्रिपरिषद्को आकस्मिक बैठक बोलाएका छन् ।

ओलीले बुधबार दिउँसो १ बजेको सचिवालय बैठक प्रभावित हुने गरि मन्त्रिपरिषद् बैठक बोलाएका छन् । सोही समयमा सचिवालय बैठक पूर्वनिर्धारण गरिएको थियो ।

तोकिएको सचिवालय बैठक बस्ने नबस्ने अन्योल भइरहेका बेला प्रधानमन्त्रीले मन्त्रिपरिषद् बैठक बोलाएर पछि विवाद थप पेचिलो हुने संकेत देखिएको छ ।

ADVERTISEMENT

उता प्रचण्ड–नेपाल समूहल भने सचिवालय बैठक कुनैपनि हालतमा बस्ने तयारीमा छ । निर्धारित सचिवालय बैठकको समयमा मन्त्रिपरिषद् बैठक बोलाए पछि सचिवालय बैठक बालुवाटार बस्न नसके धुम्बाराही बस्ने नेताहरुले बताएका छन् । ।

सचिवालय बैठकलाई प्रभावित गर्ने गरि मन्त्रिपरिषद् बैठक बोलाए पछि प्रधानमन्त्रीले गम्भिर खालका निर्णय लिन सक्ने अनुमान पनि गरिएको छ ।

सम्बन्धित समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
राजनीति

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ
अर्थ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात
अपराध

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम
मुख्य समाचार

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

Discussion about this post

ताजा समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.