Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

नेपाल र बंगलादेश बीच दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज

by केन्द्र खबर
२०७७, २ मंसिर मंगलवार ०६:५२
0
नेपाल र बंगलादेश बीच दोस्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज
57
SHARES
105
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा, २ मंसिर ।
नेपाल र बंगलादेश बीचको दास्रो मैत्रीपूर्ण फुटबल प्रतियोगिता आज (मंगलबार) हुँदैछ । यस अगाडि शुक्रबार भएको पहिलो मैत्रीपूर्ण खेलमा नेपाल २–० गोल अन्तरले पराजित भएको थियो । बंगलादेशलाई मैत्रीपूर्ण सिरिज ट्रफी उचाल्न बराबरी नै काफी छ । नेपाललाई सिरिज बराबरी गर्न जित नै चाहिन्छ ।

नेपालले अन्तिम खेलका लागि शेख जमल धनमुण्डी मैदानमा प्रशिक्षण गरेको छ । नेपाली फुटबल टोलीका प्रशिक्षक बालगोपाल महर्जनले पहिलो खेलमा व्यहोरेको हारलाई मध्यनजर गर्दै प्रशिक्षण भइरहेको जानकारी दिएका छन् ।

पहिलो खेलमा भएका कमी कमजोरीलाई सच्याउने गरी दोस्रो खेलको तयारीमा आफूहरु रहेको उनले बताए । कोभिड–१९ का कारण अभ्यासमा पर्याप्त नभएकाले पहिलो खेलमा पराजित हुनुपरेको उनले बताए ।

ADVERTISEMENT

नेपाली टिमले मंगलबार सुधारिएको प्रदर्शन गर्ने प्रशिक्षक महर्जनले दाबी गरेका छन् । सन् २०१५ मा सम्पन्न मैत्रीपूर्ण खेलमा बंगलादेशले नेपाललाई १–० ले हराएको थियो ।

सन् २०१८ मा नेपालले बंगलादेशमै सम्पन्न साफ च्याम्पियनसिप प्रतियोगितामा २–० को जित निकालेको थियो ।

सम्बन्धित समाचार

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

Discussion about this post

ताजा समाचार

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

जवाफ पठाएको साता नाघिसक्यो, आयोगलाई निर्णय दिन सकस

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.