• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

ओलीले राजीनामा गर्नुपर्नेमा प्रचण्ड–नेपाल समुह अडिक

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, १ मंसिर सोमबार २०:११
0
प्रचण्डले बोलाएको सचिवलय बैठकमा बादल पनि गएनन्, पाँच सचिवालय सदस्य सहभागी
28
SHARES
52
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौँ ।
नेपाल कम्युनिष्ट पार्टीको विवाद लम्बिदै जादाँ नेकपा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीको पछिल्लो रणनीति पनि सफल हुन सकेछ । त्यस पछि ओली प्रचण्डको चाल बुझ्न आफु निकट नेतालाई खुमलटार पठाएका छन् ।

ads
×

आफुविरुद्ध मोर्चा कसेका बरिष्ठ नेता माधव नेपाल र पार्टीका उपाध्यक्ष समेत रहेका वामदेव गौतमलाई सक्ताको मोह देखाएर आफ्नो पक्षमा पार्ने प्रयास असफल भएका ओलीले सोमबार पार्टी महासचिव विष्णु पौडेललाई अर्का अध्यक्ष प्रचण्डालई भेट्न पठाएका छन् ।

पौडेलसंगको भेटमा प्रचण्डले कुनै लचकता नदेखाएपछि प्रचण्डलाई मनाउन सोमबार खुमलटार पुगेका महासचिव निराश भएर फर्के ।

विगतका विवाद धम्काउ, थर्काउने रणनीति लिएका ओलीले यसपटक पनि त्यस्तै रणनीति अबलम्बन गरेका छन् । नेकपाका एक जना स्थाई समिति सदस्यका ओलीले पार्टी विभाजनको धम्कि दिने गरेको बताउछन् ।

यसपटकको विवाद एक महिना भन्दा बढि लम्बिदा आफ्नो पक्षमा माहोल नदेखे पछि केही हच्कीएका छन् ।

प्रधानमन्त्री ओलीले दल विभाजनसम्बन्धी अध्यादेश ल्याउने तयारी गरेको ती स्थाई समिति सदस्यले बताए । तर उनको पक्षमा बहुमत हुने नदेखेपछि अध्यादेश ल्याउनबाट ओली ब्याक भएको उनी बताउछन् ।

ओलीले प्रचण्डले सचिवालय बैठकमा पेश गरेको १९ पृष्ठ लामो प्रस्ताव फिर्ता गराउन प्रचण्डालाई बाध्य पर्ने गरि दवाव दिन खोजेका छन् ।

सोमबार महासचिव विष्णु पौडेलले पनि अध्यक्ष प्रचण्डसंगको भेटमाम यही कुरालाई जोड दिएको बुझिएको छ । तर प्रचण्ड प्रस्ताव फिर्ता लिने पक्षमा नभएको उनि निकट नेता बताउछन् ।

प्रस्ताव प्रचण्डको मात्र नभएर सचिवालयका ५ सदस्यको सल्लाहमा आएकाले फिर्ता भइहाल्ने सम्भावना नरहेको पनि ती नेताले बताए ।
प्रचण्डको प्रतिवेदनमा ओलीले प्रधानमन्त्री पद छाड्नुपर्ने भन्ने आशय रहेको धेरैको बुझाई छ ।

प्रतिवेदना सरकारको खरो आलोचना गरिएकाले पनि प्रधानमन्त्रीले पद छाड्नुपर्ने प्रचण्डको अडान प्रश्ट पारेको छ ।

ओली निकट नेताहरुले प्रचण्डले जथाभावी आरोप लगाएर ल्याएको प्रस्ताव छलफल हुननसक्ने भन्दै फिर्ता गर्नुपर्ने अडान राख्दै आएका छन् ।

त्यसैले प्रचण्डले प्रस्ताव फिर्ता नगरेसम्म दुईपछि अर्थात मंसिर तीन गते निर्धारित सचिवालय बैठक हुन नदिने या त्यसमा भाग नलिने अडानमा ओली पक्षले अडिक देखिएको छ ।

सम्बन्धित समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु
समाचार

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने
राजनीति

सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

प्रहरीसंगको दोहोरो गोली हानाहान पछि विप्लव समूहका कार्यकर्ता भागे
राजनीति

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’
Uncategorized

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

केपी ओलीको निरंकुशता चुट्कीको भरमा ध्वस्त हुनेछः प्रचण्ड

प्रचण्डलाई प्रश्न: अबको प्रधानमन्त्री शेरबहादुर कि तपाईँ ?

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

काठमाडौँमा नेपाल–बङ्गलादेश युवा सम्मेलन शुरु

नेपाल भारत सम्बन्धः परराष्ट्रमन्त्रीको भारत भ्रमणका बेला खोप र सीमा सहितका मुद्दामा छलफल हुने

सांसद किनबेच हुन सक्ने खतरा बढ्यो : परराष्ट्रमन्त्री ज्ञवाली

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८१ जनामा कोरोनाभाइरस संक्रमण

प्रहरीसंगको दोहोरो गोली हानाहान पछि विप्लव समूहका कार्यकर्ता भागे

विप्लव समूहका सप्तरी जनसत्ता प्रमुखसहित तीन पक्राउ

सर्वोच्चलाई अग्नि सापकोटाको जवाफ : ‘प्रधानमन्त्रीलाई प्रतिनिधि सभा विघटन गर्ने अधिकार छैन’

दलहरुबीच समझदारी हुन्छ : सभामुख सापकोटा

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

ओलीसँग एक सयभन्दा बढि सांसद छन् : प्रमुख सचेतक भट्टराई

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.