पोखरा ।
गण्डकी प्रदेशमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

×
![]()
पोखरा महानगर १५ का ७० वर्षीय पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । मंसिर १ गते साझ ५ः२२ बजे ती पुरुषको मृत्यु भएको हो ।
कार्तिक ३० गते कोरोना संक्रमण पुष्टि भए पछि उनलाई पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।
योसहित गण्डकीमा कोरोनाभाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।
प्रतिक्रिया लेख्नुहोस् :