काठमाडौँ ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई बहिनीले टिहारको तिका लगाईदिएकी छने ।
प्रधानमन्त्री ओलीलाईबहिनी कौशल्या कोइरालाले तिहारको भाइटीका लगाइदिएकी छन् ।
बिहान ११ः३७ को शुभसाइतमा कौशल्याले दाजु केपी शर्मा ओली र भाउजु राधिका शाक्यलाई भाइटीका लगाइदिएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका छन् ।
ADVERTISEMENT
Discussion about this post