झापा ।
घर आगोले जलेर एक बालिकाको मृत्यु भएको छ ।

×
![]()
घर आगलागी हुँदा झापाको कमल गाउँपालिका–२ थापागाउँमा ध्रुव परियारको घरमा आगलागी हुँदा उनकी ७ वर्षीया छोरी रेजिकाको जलेर मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
आइतबार राति ९ बजे परियारको घरमा मैनबत्तीबाट आगो सल्किएको थियो ।
मैनबत्तीको आगो फैलीयर ग्यास सिलिन्डर पड्किँदा बालिकाको जलेर घटनास्थलमै मृत्यु हो । इलाका प्रहरी कार्यालय दमकका डीएसपी विजयराज पण्डितका अनुसार आगोले घर पूरै नष्ट भएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :