पोखरा ।
गण्डकी प्रदेशमा थप १८३ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
८ जिल्लामा थप संक्रमित भेटिएको स्वाथ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका ९१, नवलपुरका ३६, लमजुङ र गोरखाका १४ १४, मुस्ताङका १३, बागलुङका ९, पर्बत र तनहुँका ३ ३ जना छन् ।
योसहित गण्कडीमा कोरोना संक्रमितको संख्या १० हजार ४९० पुगेको छ ।
ADVERTISEMENT
यसपहिले आइतबारनै २२ जनामा संक्रमण पुष्टि भएको थियो ।
Discussion about this post