Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

नौं नौं महिनामा सरकार फेर्न बानी परेका नेताजीलाई सरकार फेर्न मन लाग्छः शकर पोखरेल

by केन्द्र खबर
२०७७, ३० कार्तिक आईतवार १६:३८
0
प्रचण्डको एकल प्रस्तावले पार्टी एकता गंभीर मोडमाः शंकर पोखरेल
72
SHARES
134
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

दाङ ।
लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले केही लाभ पाइने आशले सरकार फेर्नतिर केही नेताहरु लागेको बताएका छन् ।

आइतबार दाङको तुलसीपुर उपमहानगरपालिका राप्ती शान्ति उद्यानमा बुद्ध मुर्ति अनावरण कार्यक्रममा बोल्दै पोखरेलले भने, नौं नौं महिनामा सरकार फेर्ने बानी परेका नेताजीहरुलाई सरकार फेर्न मन लाग्छ, सरकार फेर्दा केही पाइन्छ कि भन्ने हुन्छ ।

नेकपा स्थाई कमिटि तथा लुम्बिनी प्रदेशका इञ्चार्ज समेत रहेका पोखरेलले यतिबेला सरकार परिवर्तनको समय नरहेको बताए ।

ADVERTISEMENT

उनले मुलुकले सरकार परिर्वतन हैन स्थाइत्व चाइएको बताए ।

वर्तमानको आवश्यकता राजनीतिक स्थायित्व र मुलुकको विकास हो, मुख्यमन्त्री पोखरेलले भने सरकार परिर्वतन गर्ने कुरा जनता र राष्ट्रको हितमा हुदैन ।

सरकारले धेरै राम्रा काम गरेको भएपनि मिडियाहरुमा नकारात्मक कुराहरुको मात्रै प्रचार हुने गरेको उनको आरोप लगाए ।

सरकारले राम्रो काम गरेकाले नेपालको कोरोना मृत्युदरमा कमी आएको पोखरेलले दावि गरे । एसियाका अन्य देश भन्दा नेपालको मृत्यु दर सबैभन्दा कम रहेका पोखरेलको तर्क थियो ।

सम्बन्धित समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो
शीर्ष खबर

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?
मुख्य समाचार

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै
राजनीति

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक
शीर्ष खबर

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ
मुख्य समाचार

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

Discussion about this post

ताजा समाचार

१५० जना कोरोना संक्रमित थपिए, डिस्चार्ज हुनेको संख्या १२४७७ पुग्यो

गण्डकीमा थप ४० जनामा कोरोनाभाइरस संक्रमण

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

थप २४० जनामा कोरोनाभाइरस संक्रमण पुष्टि

ओलीको प्रश्न: झरेको फलले रुखै मै हुँ भनेर दाबी गर्ने?

प्रधानमन्त्रीको स्पष्टीकरण: न्यायाधीशलाई भेटेको छैन

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

पोखरामा कांग्रेसको विरोध सभा

२६ जिल्लामा सिडिओ हेरफेर, कास्कीका सिडिओ केसी अध्यागमनको महानिर्देशक

विपद् व्यवस्थापन : राष्ट्रिय वित्तीय व्यवस्थापन रणनीति ल्याइँदै

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

प्रतिस्पर्धी पार्टी निर्वाचनमा लागिसक्योः नेम्वाङ

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.