पोखरा ।
गण्डकी प्रदेशमा थप २२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
२ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ । थपिनेमा कास्कीका १९ र तनहुँका ३ जना छन् ।
योसहित गण्डकीमा कोरोना संक्रमितको संख्या १० हजार ३०७ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post