भैरहवा ।
रुपन्देही तिलोत्तमा नगरपालिका–३ का मा १६ वर्षीय किशोरको कोरोना संक्रमणका कारण मृत्यु भएको छ ।

ती किशोरको उपचारको क्रमा भैरहवाका युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा शनिबार मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जानकारी दिएको छ । ज्वरो आए पछि नजिकैको मेडिकलमा स्वास्थ्य परिक्षण गरि औषधि लिइरहेका थीए ।
ती किशोरलाई औषधीले निको नभए पछि स्वाब परिक्षण गरिएको थियो स्वाब परीक्षण गर्दा शुक्रबार रिपोर्ट पोजेटिभ थियो ।
आएकोमा शनिबार राति नै उनको मृत्यु भएको हो । उनलाई शुक्रबार कोरोना संक्रमण पुष्टि भएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् :