दमौली ।
प्रहरीले १५ जुवाडेलाई नगद सहित पक्राउ गरेको छ ।

×
![]()
जिल्लाको भानु नगरपालिका वडा नम्बर १२ मिर्लुङ कवाचितबाट उनीहरुलाई प्रहरीले पक्रउ गरेको हो ।
कवाचितका उमेश अधिकारीको कटेजमा जुवा खेलिरहेको सूचनाको आधारमा इलाका प्रहरी कार्यालय डुम्रेबाट खटिएको टोलीले उनीहरुलाई कौंडा खेलिरहेको अवस्थमा नगद ३ लाख ७५ हजार ६३० रुपौया सहित पक्राउ गरेको हो ।
पक्रउ परेका १५ जुवाडेलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
प्रतिक्रिया लेख्नुहोस् :