Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

संकट टार्न फकाउँदै प्रधानमन्त्री, टाढिँदै गौतम

by केन्द्र खबर
२०७७, ३० कार्तिक आईतवार १४:३५
0
संकट टार्न फकाउँदै प्रधानमन्त्री, टाढिँदै गौतम
70
SHARES
129
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

 

काठमाडौं ।

नेपाल कम्युनिष्ट पार्टी नेकपामा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीलाई अप्ठ्यारोमा साथ दिँदै आएका उपाध्यक्ष बामदेव गौतम पछिल्लो पटक भने टाढिएका छन् । पछिल्लो समयमा संकटमा परेका प्रधानमन्त्री ओलीले आइतबार बिहान उपाध्यक्ष बामदेव गौतमलाई अर्का अध्यक्ष प्रचण्डको एकल प्रस्ताव फिर्ताका लागि भूमिका खेल्न आग्रह गरेपनि त्यसलाई गौतमले ठाडै अस्विकार गरेका छन् ।

ADVERTISEMENT

गौतमले ओलीलाई सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्दै स्वेच्छाचारी प्रवृत्ति त्याग्न आग्रह गरेका थिए । ओलीले आफूलाई अफ्ठ्यारोमा साथ दिँदै आएको भन्दै पुनः एकपटक सहयोग गर्न भनेका थिए । गौतमले भने पहिला कार्यशैली सुधार गर्न सुझाएका थिए ।

त्यति मात्र होइन सामूहिक नेतृत्व प्रणाली स्वीकार गर्न नसक्ने व्यक्ति कम्युनिस्ट हुन नसक्ने भन्दै गौतम बालुवाटारबाट बाहिरिएका स्रोतले बताएको छ।
आज बिहान उपाध्यक्ष गौतमलाई प्रधानमन्त्री निवास बालुवाटारमा बोलाएरै साहयोग गर्न आग्रह गरेका थिए ।

भेटमा सचिवालय बैठकमै आफ्ना कुरा राख्न भन्दै गौतमले सरकार पार्टीको मार्गनिर्देशन, नीति र घोषणाअनुसार चलाउन भनेका थिए । “पहिला आफ्नो स्वेच्छाचारिता सच्चाउनुस् अनि मात्रै प्रस्ताव फिर्ता लिने नलिने भन्ने विषयले प्रवेश पाउँछ,” वामदेवलाई उद्धृत गर्दै उनका प्रेस सहयोगी विश्‍वमणि सुवेदीले भने, “भेटमा प्रधानमन्त्रीले क। वामदेवलाई मन्त्रालय रोजेर सरकारमा आउन आग्रह गर्नुभयो ।” जवाफमा गौतमले पहिला कार्यशैली सच्याएर अगाडि बढ्न आग्रह गर्दै सरकारमा जाने निर्णय बैठकबाट गराउन भने ।

 

सम्बन्धित समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस
शीर्ष खबर

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन
राजनीति

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर
अर्थ

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो
शीर्ष खबर

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

Discussion about this post

ताजा समाचार

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

कोरोनाभाइरस: कोभिड-१९ भएका पहिलो नेपाली अहिले ‘पूर्ण स्वस्थ’, चीनबाट फर्किएका थिए

कोरोना भाइरस खोपः अमेरिकी विज्ञहरूद्वारा फाइजरको खोप स्वीकृति दिन सिफारिस

कोरोना भाइरस युरोप: कोभिड खोपको अभाव, कयौँ स्थानमा खोप कार्यक्रम स्थगित

पूर्व जनमुक्ति सेनाका कमाण्डरहरुलाई प्रधानमन्त्री ओलीको आस्वासन: विगतमा जस्तो धोका पाउनुहुने छैन

प्रचण्ड–माधव समूह छाडेर ओली समूहमा लागे केन्द्रीय सदस्य थापा

करको दायरा बढाउँदै भरतपुर महानगर

करको दायरा बढाउँदै भरतपुर महानगर

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

मलेसियामा अलपत्र अवस्थामा रहेका नेपालीको शव निगमको जहाजमा ल्याइयो

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.