Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

गजुरेलले कोरोना जिते, अस्पतालबाट डिस्चार्ज

by केन्द्र खबर
२०७७, ३० कार्तिक आईतवार ०८:०५
0
आराम छु, आरामको कामना गर्दछु : मनोज गजुरेल
9
SHARES
16
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौँ ।
हाँस्य कलाकार मनोज गजुरेल कोरोनाभाइरस संक्रमण मुक्त भएका छन् । संक्रमणमुक्त भएसँगै उनी अस्पतालबाट डिस्चार्ज भएका छन् ।

११ दिनको अस्पताल बसाईपश्चात घर फर्किएर आराम गरिरहेको उनले फेसबुकमा जानकारी दिएका छन् ।

‘कोभिड १९ का सबै रिपोर्ट नेगेटिभ आएका छन् । केही दिनमा पूर्ण स्वस्थ्य भएर काममा फर्कने छु’, उनले सामाजिक सञ्जालमार्फत लेखेका छन् । गजुरेलले आफ्नो उपचारमा संलग्न शशस्त्र प्रहरी अस्पतालका चिकित्सक तथा अस्पताल परिवार र स्वास्थ्यलाभको कामना गर्ने आफन्त र शुभचिन्तकलाई धन्यवाद दिएका छन् ।

ADVERTISEMENT

‘अत्यन्तै उच्च स्तरको उपचार सेवा प्रदान गर्ने नेपाल एपिएफ अस्पताल परिवार, परिवारका सम्पूर्ण सदस्यहरु तथा सबै शुभचिन्तकहरुलाई अन्तरमानदेखि नै धन्यवाद’, गजुरेलले भनेका छन्, ‘सकेसम्म यो महामारीबाट आफू जोगिऔँ र अरुलाई पनि जोगाऔँ । दीपावलीको सबैलाई शुभकामना ।’

सम्बन्धित समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल
मुख्य समाचार

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति
मुख्य समाचार

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा
मुख्य समाचार

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन
राजनीति

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने
अर्थ

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति
अन्तराष्ट्रिय

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

Discussion about this post

ताजा समाचार

पत्नी सीताको उपचार गर्न सोमबार भारत जाँदै दाहाल

बैशाखमा निर्वाचन हुन्छ, मत परिणाम स्विकार गर्न तयार हुनोस्ः अर्थमन्त्री पौडेल

कोरोनाविरुद्धको खोप  ‘कोभिसिल्ड’लाई नेपालमा अनुमति

भारतद्धारा कोरोनाविरुद्धको खोप स्वास्थ्यमन्त्री त्रिपाठीलाई हस्तान्तरण

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प  : सांसद थापा

राष्ट्रपति केपी गुटको रबर स्ट्याम्प : सांसद थापा

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

६ हजार ७ सय ४३ वटै वडामा आज कांग्रेसको विरोध प्रदर्शन

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

दुई महिनाभित्र पाँच सय कामदार इजरायल पठाइने

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

पद सम्हाल्ने बित्तिकै बाइडनले उल्ट्याए ट्रम्पका यी नीति

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.