काठमाडौं ।
पार्टीको विवाद चुलिएको बेला प्रधानमन्त्री केपी शर्मा ओली रापट्रपति विद्या देवि भण्डारीलाई भेट्न सितल निवास पुगेका छन् ।

×
![]()
पार्टीमा विवाद भए पछि शीतल निवास जाने ओलीको प्रचलननै छ । ओलीमात्र हैन राष्ट्पति विद्यादेवी भण्डारीले समेत नेकपाको विवादमा चासो र चिन्ता व्यक्त गर्ने गरेकी छन् ।
पूर्वपार्टीको विवादमा चासो दिएको भन्दै राष्ट्रपतिकोे भूमिकाको चर्को आलोचना समेत हुने गरेको छ ।
ओली शनिबार साँझ ५ बजे तिर राष्ट्रिपति कार्यलय गएका छन् ।
प्रतिक्रिया लेख्नुहोस् :