• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

वर्तमान सरकारले अराजकता, बेइमानी र कुशासन बढायो : डा.महत

in राजनीति, शीर्ष खबर, समाचार, समाज
२०७७, २९ कार्तिक शनिबार १२:१४
0
वर्तमान सरकारले अराजकता, बेइमानी र कुशासन बढायो : डा.महत
34
SHARES
63
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

 

ads
×

पोखरा, २९ कर्तिक ।

नेपाली कांग्रेसका सहमहामन्त्री डा.प्रकाश शरण महतले वर्तमान सरकारले अराजकता, बेइमानी र कुशासनलाई बढवा दिएको आरोप लगाएका छन् । शनिबार पोखरामा नेपाली कांग्रेसका केन्द्रीय आमन्त्रीत सदस्य एवं सांसद स्वर्गीय सूर्यबहादुर केसीको १३ औं पुण्य तिथिमा कांग्रेस कास्कीले आयोजना गरेको श्रद्धाञ्जली सभामा बोल्दै उनले यस्तो आरोप लगाएका हुन् ।

सहमहामन्त्री डा. महतले लामो लकडाउन, निषेधाज्ञा र अन्य परिस्थितिले ठूलो जनसंख्या रहत र सहयोगको पर्खाइमा रहेपनि सरकारले त्यस तर्फ ध्यान नदिएको बताए । सरकारले देशको अर्थतन्त्रलाई मजबुद पार्नुको सट्टा झन धरासायी बनाएको उनको टिप्पणी छ ।

स्वर्गीय नेता सूर्यबहादुर केसी नेपाली कांग्रेसमा आएकाले कांग्रेसको प्रतिष्ठा बढेको र उनलाई कांग्रेसले पहिले नै पार्टीमा ल्याउन चाहेको उनले स्मरण गरे । आफू उर्जामन्त्री हुँदा स्वर्गीय केसीसंग जलविद्युतको विकासका विषयमा कुराकानी भएको र पछिल्ला दिनमा पनि भएको भेटमा विकासको चिन्ता स्वर्गीय केसीले लिने गरेको उनले बताए ।

कास्की कांग्रेसका नेता शुक्रराज शर्माले स्वर्गीय केसीले अंगालेको राजनीतिक यात्रा अंगाल्न उनका परिवारजनमा आग्रह गरे । कांग्रेका आमन्त्रित केन्दीय सदस्य एवं गण्डकी प्रदेशका सांसद कुमार खड्काले केसीको निधनले सिंगो पोखराको समाजिक र सत्कार्यको दीप निभेको टिप्पणी गरे ।

कार्यक्रममा पूर्वमन्त्री यज्ञबहादुर थापा, प्रदेश सांसद विन्दुकुमार थापा, नेता सोभियतबहादुर अधिकारी, कांग्रेस क्षेत्र नम्बर २का सभापती माधव प्रसाद बास्तोला, पूर्व सांसद शरदा पौडेल, क्षेत्री समाजका केन्द्रीय उपाध्यक्ष कृष्णबहादुर थापा, कांग्रेस पोखरा ७ का सभापति नवीन बराल लगायतले स्वग्रीय केसीले राजनीतिक, औद्योगिक र सामाजिक क्षेत्रमा दिएको योगदानको विषयमा चर्चा गरे । कांग्रेस कास्कीका सभापति कृष्ण केसीको सभापतित्वमा सम्पन्न कार्यक्रममा परिवारको तर्फबाट सहभागीलाई पूर्व एसएसपी कृष्णबहादुर थापाले धन्यवाद दिएका थिए ।

विक्रम संवत २०१४ जेठ १४ मा जन्मिएका सूर्यबहादुर केसीको मधुमेह, उच्च रक्तचाप समस्याका कारण गत कार्तिक १७ गते राती निधन भएको थियो । कार्यक्रममा बोधराज कार्कीले स्वर्गीय केसीको जीवनीको बारेमा जानकारी दिएका थिए । श्रद्धाञ्जली कार्यक्रम स्वर्गीय सूर्यबहादुर केसीकै मुस्ताङचोक स्थित निवासमा भएको हो ।

 

सम्बन्धित समाचार

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा
राजनीति

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो
राजनीति

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक
समाज

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो
शीर्ष खबर

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

ओली समूह छाडेर प्रचण्ड–माधव समूहमा लागे नेता महोम्मद मिया

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

पार्टीको मान्यता हामीले पाईसक्यौ, घोषणा हुनमात्रै बाँकी छ : प्रचण्ड

कांग्रेसले मात्र देशलाई निकास दिन सक्छ : सभापति देउवा

अवसर आए प्रधानमन्त्री छाड्दिन् : सभापति देउवा

पुँजीगत खर्च १.१२ प्रतिशत मात्रै

अर्थ मन्त्रालयलबाट स्वास्थ्य सेवा केन्द्रका लागि १ अर्ब ८ करोड निकासा

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ६७ जनामा कोरोनाभाइरस संक्रमण

दाहाल–नेपाल समूहले निर्वाचन आयोगमा २८७ केन्द्रीय सदस्यको हस्ताक्षर बुझायो

नेकपा विवादको छिटो निर्णय दिन पूर्वप्रमुख निर्वाचन आयुक्तको आग्रह

भागरथीको हत्या आरोपित दिनेश भट्ट सार्वजनिक

भागरथी हत्या प्रकरणः आरोपितको चौथोपटक म्याद थप

सरकार र विप्लव बिचको पहिलो चरणको वार्ता सकियो

विप्लव समूहसँग एकै दिन दुई चरणमा वार्ता : दुबै पक्ष समान धारणा नजीक

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.