काठमाडौं ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोनाबाट संक्रमित डा.गोविन्द केसीको उपचार खर्च सरकारले व्यहार्ने बताएका छन् ।

×
![]()
प्रधानमन्त्री ओलीले केसीको स्वास्थ्य लाभको कामना समेत गरेका छन् ।
काठमाडा शिक्षण अस्पतालो आइसोलेसनमा केसी उपचार भइरहेको छ ।
रुघाखोकी र ज्वरो आएपछि विहिवार स्वाब परीक्षण गरेकोमा शुक्रवार उनमा कोरोना पोजेटिभ देखिएको थियो ।
प्रतिक्रिया लेख्नुहोस् :