पोखरा ।
नेपालमा थप २१ सय ११ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा ९ हजार ५३३ वटा स्वाबका नमुना परीक्षण गर्दा थप संक्रमित भेटिएको स्वास्थ्य तथा जनासंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै कोरोना संक्रमितको कुल संख्या २ लाख ६ हजार ३५३ पुगेको छ ।
ADVERTISEMENT
त्यस्तै पछिल्लो २४ घण्टामा संक्रमण मुक्त हुनेको संख्या ३५३७ छ । मन्त्रालयका अनुसार योसहित संक्रमणमुक्त हुनेको संख्या १ लाख ६८ हजार १२९ पुगेको छ ।
Discussion about this post