काठमाडौं ।
नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक बालुवाटारमा सुरु भएको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा बैठक ४ बजे देखि सुरु भएको हो ।
एक महिना लामो आरोपप्रत्यारोप पछि प्रधानमन्त्री केपी शर्मा ओली सचिवालय बैठक बोलाउन सहमत भएका थिए ।
ADVERTISEMENT
पार्टीभित्र दुइ अध्यक्ष विच विवाद चुलिएको बेला बसेको बैठकलाई महत्वका साथ हेरिएको छ । दुई अध्यक्षले आजको बैठकमा छलफल गर्न पूर्व तयारीनै गरेका थिए ।
प्रचण्डा– नेपाल समूहले सचिवालय बैठक बोलाउन ओलीलाई भेटेर र लिखित पत्रनै बुझाएका थिए ।
Discussion about this post