• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

गुट छोडेर सरकारमा सामेल हुन गौतमलाई ओलीको प्रस्ताव, नेकपा विवादमा वामदेव निर्णायक बन्दै

in राजनीति, शीर्ष खबर, समाचार
२०७७, २७ कार्तिक बिहीबार २०:५९
0
कास्कीमा निर्वाचन नलड्ने नेता गौतमको पुन: उद्घोष
191
SHARES
353
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौँ ।
प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले दवावमा सचिवालय बैठक बोलाएकी आवश्यक देखेर ? सबैको एउटै उत्तर हुन्छ, सचिवालयका बहुमत सदस्यको दववमा ओलीले सचिवालय बैठक राख्न बाध्य भए ।

ads
×

तर, एक महिनादेखि नझुकेका ओलीले एकाएक किन बैठक राख्न राजी भए यो अर्को चासोको विषय छ । त्यो पनि सर्वोच्च अदालतले बामदेव गौतम सम्बन्धि मुद्धाको ‘अन्तरिम रोक’ खारेज गरेको भोलीपल्ट  ।

बामदेवलाई मन्त्री बन्नबाट रोकेको अन्तरिम आदेस खारेज भए पछि ओलीले एउटा सहज बाटो देखेको राजनितिक बृत्तमा चर्चा हुन थालेको छ ।

बामदेव गौतमलाई असन्तुष्ट पक्ष प्रचण्ड– नेपाल समुहबाट फेरी अलग गराउने चलखेलमा प्रधानमन्त्री ओली लागेको एक थरिको बुझाई छ । त्यसका लागि ओलीले भनेजस्तो भएमा उनलाई महत्वपूर्ण जिम्मेवारीसहित सरकारमा सामेल गराउने ।

बामदेवलाई सरकारमा अवसर दिएर फेरी एक पटक पार्टीको सचिवालयमा ओली बहुमतको आवाज गर्जने छन् ।

ओली बैठक राख्न किन इच्छुक हुनुमा पनि ओली– नेपाल समुहले शंकाले हेरेको छ ।

प्रचण्ड–नेपाल समिकरण भत्काउन बामदेव गौतमलाई आफ्नो सरकारमा लैजाने कोसीस गरेका छन् ।

ओली निकटका एक नेताले भने प्रधानमन्त्री विरुद्ध खेलिएका खेल समाप्त पार्न पनि गौतमलाई सरकारमा ल्याउने र समिकरण भत्काउने प्रयास हुन्छ ।

ओलीबाट पटकपटक धोका भएको भन्दै आएका गौतमलाई ओलीले भड्काउन खोज्नेहरु धेरै छ्न्, हामी मिलेर जाउँ भनेर प्रस्ताव गरेका छन् ।

गौतमले उक्त प्रस्ताव अस्विकार गरेको खवर बाहिर आए पनि गौतमको विगतको इतिहास र महत्वकांक्षाले उनी लाभको पदमा नजालान भन्न सकिदैन ।

गौतम निकट नेकपाका एक नेता भन्छन्, सैदान्तिक बहस चलेका बेला तत्कालै सरकारमा सामेल हुने सम्भावना छैन ।

सम्बन्धित समाचार

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो
राजनीति

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह
समाचार

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने
राजनीति

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग
राजनीति

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
आज राष्ट्रिय सभामा प्रधानमन्त्रीले सम्बोधन गर्ने

ओलीले बोलाए संसदीय दलको बैठक : प्रचण्ड-माधव नेपाल समेतलाई निम्तो

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत  (फोटो फिचर)

पोखरा रंगशालामा प्रधानमन्त्रीको भब्य स्वागत (फोटो फिचर)

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

सांसद गोपाल बमको स्पष्टीकरण : प्रचण्ड–माधव समूहमा छु

माओवादीका पाँच  मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

माओवादीका पाँच मन्त्रीको प्रतिवद्धता : हामी सांसद ओलीलाई छोड्दैनौं

अबको प्रधानमन्त्री पनि केपी ओली नै हो : महेश बस्नेत

ओली समूहका नेता महेश बस्नेत र प्रमुख निर्वाचन आयुक्त थपलिया बिच भेटवार्ता

देश ध्वस्त र  बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

देश ध्वस्त र बर्बाद बनाउन कम्फर्टेबल सरकार ! : प्रधानमन्त्री

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

एमालेमै रहेर ओली प्रवृत्तिुविरूद्ध लड्ने माधव नेपाल पक्षको निष्कर्ष

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

राष्ट्रपतिद्वारा सभ्य समाज निर्माणका लागि अग्रसर रहन आग्रह

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ८९ जनामा कोरोनाभाइरस संक्रमण

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

बेलायती राजपरिवारले आफूहरूमाथि जातीय विभेद गरेको पूर्वराजकुमार ह्यारी दम्पतीको आरोप

कांग्रेस पदाधिकारी बैठक आजः पौडेल पक्षले राखेका असहमतिका १६ बुँदामा छलफल हुने

नेपाली काङ्ग्रेसः सर्वोच्च अदालतको फैसलापछि संसद्‌मा अब कस्तो नीति

प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठक सुरु

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.