• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो पोखरामा बन्ने, उद्योगमन्त्री भट्टले गरे शिलान्यास 

in अर्थ, शीर्ष खबर, समाचार
२०७७, २७ कार्तिक बिहीबार १७:४९
0
नेपालकै दोस्रो ठूलो पेट्रोलियम डिपो पोखरामा बन्ने, उद्योगमन्त्री भट्टले गरे शिलान्यास 
66
SHARES
123
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
नेपाल आयल निगमले गण्डकी प्रदेशमा इन्धन क्षमता विस्तार आयोजना सुरु गरेको छ ।

ads
×

निगमले क्षमता विस्तारको पहिलो चरण अन्तर्गत गण्डकी प्रादेशिक डिपोमा भण्डारण गृह निमार्णको सुरु गरेको हो । आयोजनाको बिहीवार उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्टले शिलान्यास गरे ।

शिलन्यास कार्याक्रममा बोल्दै भट्टले सरकारले केही गरेन भन्नेलाई सरकारले काम गरेर जवाफ दिने बताए । हरेक प्रदेशमा ९० दिनका लागि इन्धन भण्डारण क्षमता विस्तार गर्ने नेपाल सरकारको नीति अनुसार गण्डकी प्रदेशबाट इन्धन भण्डारण गृहको निमार्ण प्रारम्भ भएको छ ।

गण्डकी प्रदेश डिपोमा १ करोड लिटर क्षमताको डिपोको निर्माण हुने नेपाल आयल निगमका कार्यकारी निर्देशक सुरेन्द्रकुमार पौडेलले जानकारी दिए । निर्माणाधिन डिपोमा ५० /५० लाख लिटर भण्डारण क्षमताका २ वटा ट्यांकी निर्माण हुन लागेका हुन् ।

पोखरा २९ र ३० मा गगनगौडामा पर्ने नेपाल आयल निगमको डिपो रहेको स्थानमा थप भण्डारण क्षमताको गृह निमार्ण गर्न लागिएको हो ।

हाल गण्डकी प्रादेशिक डिपोमा २२ लाख लिटर ८० हजार डिजेल र ३ लाख ५० हजार लिटर पेट्रोल भण्डारण क्षमता रहेको छ ।

अब डिपोमा थप ५० लाख लिटरको क्षमताका दुइवटा ठुला डिजेल भण्डार ट्याङ्क बन्ने नेपाल आयल निगम संचालक समितिका अध्यक्ष तथा वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव डा.बैकुण्ठ ढकालले बताए ।

 

गण्डकी प्रदेशमा हालको भण्डारले पेट्रोल २ दिन र डिजल ७ दिन धान्न सक्छ । नयाँ मण्डार गृह बनेपछि ३० दिनको लागि डिजेल र १२ दिनको लागि डिजेलको भण्डारण क्षमता बृद्धि हुने निगमको भनाई छ ।

आयोजना सम्मपन्न हुदाँको बखत यो अमलेखगञ्ज पछिको दोस्रो भण्डारण गृह बन्ने छ ।

जर्मन प्रविधिमा आधारित भई निर्माण हुने यो डिपो पूर्ण अटोमेटेड हुनेछ । डिपोमा अत्याधुनिक सुरक्षा उपकरण तथा आगलागी नियन्त्रणका लागि विशेष यन्त्र जडान गरिने निगमले जनाएको छ ।

नयाँ डिपो बनेपछि कुल १ करोड २६ लाख ३० हजार किलोलिटर पेट्रोलियम पदार्थ भण्डारण गर्ने क्षमता प्रादेशिक डिपोमा हुने छ । आयोजना निर्माणको लागि नेपाली र भारतीय कम्पनी, रिलि गियर तथा भारतीय कम्पनी भारत ट्यांकले उक्त डिपो निर्माणको टेन्डर पाएका छन् । ठेकेदारले २ वर्ष भित्र निर्माण सम्पन्न गर्ने छ ।

डिपो निर्माणका लागि भ्याटबाहेक कुल ७७ करोड ७७ लाख रुपैंयाको लाग्ने छ ।

सम्बन्धित समाचार

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल
शीर्ष खबर

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन
अर्थ

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल
शीर्ष खबर

सत्ता समिकरणबारे दाहाल–नेपाल समूहको जसपासंग छलफल

प्रतिनिधि सभा विघटन नेपालको आन्तरिक मामिलाः भारत
शीर्ष खबर

सांसदहरुले ३ महिनाको तलब एकमुष्ट पाउने

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
प्रचण्ड–माधव समूहले विष्णु पौडेलको जिम्मेवारी खोस्यो,ओलीसँग स्पष्टिकरण माग

विप्लवको अभिव्यक्तिप्रति नेकपा प्रचण्ड–माधव समूहको आपत्ति

कोरोना भाइरसका संक्रमणबाट थप १४ जनाको मृत्यु, मृतकको संख्या २२१ पुग्यो

पूर्वसांसद तथा कांग्रेस नेता रानाभाटको निधन

प्रचण्डसँग कुरा नमिले ओली देउवासँग मिलेर जाने

देउवालाई प्रधानमन्त्री बनाउने ओलीको रणनीति

मुख्यमन्त्रीहरु निर्वाचन पछि मात्र परिवर्तन हुन्छन् : प्रधानमन्त्री ओली

प्रधानमन्त्रीले तत्काल राजीनामा नदिने

प्रचण्ड–माधव समूहले  सांसदलाई छलफलका लागि बोलायो

प्रचण्ड–माधव समूहको निर्णयः ओली समूहमा रहेका नेताहरूलाई आफ्नो समूहमा आउन आह्वान

पश्चिमी वायुको प्रभाव : पहाडी भू-भागमा हल्का वर्षा र उच्च पहाडी र हिमाली भागमा हिमपातको सम्भावना

तीन वटा प्रदेशमा मेघगर्जन र चट्याङसहित पानी पर्ने सम्भावना

सपना रोका मगरलाई धम्की दिने बस्नेतविरूद्ध पक्राउ पुर्जी जारी

सपनालाई धम्की दिने विनयजंगलाई थप ५ दिन हिरासतमा राख्न अनुमति

मुख्यमन्त्रीविरुद्धको प्रस्तावबारे कांग्रेसमा छलफल

कांग्रेस बैठक : नेकपा फुट्ने कि जुट्ने निर्णय गरुन्

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

नेपालमा थप ११२ जनामा कोरोनाभााइरस संक्रमण

नवनियुक्त दुई राजदूतले लिए सपथ

नवनियुक्त दुई राजदूतले लिए सपथ

प्रतिनिधिसभा विघटन मुद्दा : ‘निर्वाचनमा जानु संवैधानिक कदम’

नेकपाको आधिकारीकता फैसला फागुन २० मा

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

पोखरा विमानस्थलका लागि रिठेपानी डाँडा कटान गर्न संसदीय समितिको निर्देशन

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रपाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनाका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.