• 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अन्तरवार्ता
  • अर्थ
  • सूचना-प्रविधि
  • थप
    • विचार/ब्लग
    • अपराध
    • विचित्र
    • स्वास्थ्य/जीवनशैली
    • फोटो
कुनै परिणाम छैन
सबै परिणाम हेर्नुहोस्
Kendra Khabar

Trulli

कुखुरा बोक्ने गाडी रोकी राखेको ट्रकमा ठोक्किँदा तीन जनाको मृत्यु

in शीर्ष खबर, समाचार, समाज
२०७७, २७ कार्तिक बिहीबार ०८:४१
0
सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
24
SHARES
44
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

काठमाडौं ।
काठमाडौंको कंलकीमा कुखुरा बोक्ने गाडी रोकी राखेको ट्रकमा ठोक्किँदा ३ जनाको मृत्यु भएको छ ।

ads
×

मकालु पेट्रोल पम्प अगाडि बिहीबार बिहान पार्किङ गरी राखेको बा ३ ख ७५३० नम्बरको ट्रकमा सितापाईलातर्फ जाँदै गरेको बा ५ ख ८८६५ नं को कुखुरा बोक्ने गाडी ठोकिदा कुखुरा बोक्ने गाडीमा सवार तीन जनाको मृत्यु भएको हो । एक जना घाइते छन् ।

घाइते ४ जना मध्ये ३ जनाको मृत्यु भएको र १ जना घाइते भएको जानकारी दिए ।

उक्त गाडीमा सवार ४ जना दुर्घटनमा परे पछि कलंकीस्थित सहिद अस्पतालमा उपचारको लागि लगिएकोमा ३ जना उपचारको क्रममा मृत्यु भएका महानगरीय प्रहरी वृत्त कालिमाटीका प्रमुख प्रहरी नायब उपरिक्षक अपिलराज बोहोराले जानकारी दिए ।

मृत्यु हुनेमा नुवाकोटका वर्ष २४ का रोशन तामाङ, वर्ष ३७ का माधव घिमिरे र वर्ष २७ का भुपेन्द्र तामाङ रहेको प्रहरीले जानकारी दिएको छ ।

दुर्घटनामा घाइते भएका नुवाकोटका विजय तामाङको अवस्था गम्भीर छ । सवारी चालक प्रहरी नियन्त्रणमा छन् ।

सम्बन्धित समाचार

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान
समाचार

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी
समाचार

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान
समाचार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड
अर्थ

सेयर बजारमा नयाँ रेकर्ड

प्रतिक्रिया लेख्नुहोस् :

  • चर्चित
  • ताजा खबर
माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

राष्ट्रपतिद्धारा पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

जनमोर्चाले एमालेलाई समर्थन नगर्ने, गण्डकी प्रदेश सरकार धरापमा

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

पत्रकार महासंघ कास्कीमा विमला भण्डारी अध्यक्षमा निर्वाचीत (पूर्ण विवरण )

प्रचण्डले बोलाएका सचिवालय बैठकमा बादल गएनन्

माओवादी केन्द्रले गर्‍यो बादललाई पनि कारवाही, चन्द्रबहादुर खड्कालाई स्पष्टीकरण

एमाले संसदीय दल बैठक : ओलीको दायाँतर्फ गौतम र खनाल

प्रधानमन्त्रीले विश्वासको मत लिनुपर्ने मागमा सुनुवाइ नहुने सर्वोच्चको आदेश

माओवादी छाडेर एमालेमा प्रवेश गरेका चार मन्त्रीको सांसद पद खारेज, ६ महिनाभित्र उपनिर्वाचन

पदमुक्त भएका चार मन्त्रीको पुनर्नियुक्ति, आजै साँझ सपथग्रहण

कास्की मौजाका व्यवसायीक  कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

कास्की मौजाका व्यवसायीक कृषकहरुलाई एकदिने बाख्रापालन तालिम प्रदान

लायन्स क्लब अफ पोखरा चौतारी

लायन्स क्लब अफ पोखरा चौतारी शरद कुमार

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

अग्रसर दिदिबहिनीको शुभकामना आदान—प्रदान

सेयर बजारमा नयाँ रेकर्ड

सेयर बजारमा नयाँ रेकर्ड

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

नीतिगत रूपमा नै पर्यटन क्षेत्रको सम्बोधन गर्न व्यवसायीको माग

आज देशभर  ५५९ जनामा संक्रमण

आज देशभर ५५९ जनामा संक्रमण

केन्द्रभाग मिडिया प्रा.लि.

पोखरा ४, गैह्रापाटन
सम्पर्क: ०६१ ५३२८६६
विज्ञापनका लागि : ९८५६०६०८२४ (रमेश प्रसाद पौडेल)
ईमेल
[email protected]
[email protected]

 

  • About
  • Advertise
  • Careers
  • Contact

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.

  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग

© 2020 Kendra Khabar - Powered by MPG Solution Nepal.