पोखरा ।
गण्डकी प्रदेशमा थप १५४ जनामा कोरोना भाइरस संत्रमण पुष्टि भएको छ ।
६ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
थपिनेमा कस्कीका ११९, बागलुङका २०, तनहुका ७, पर्बत र नवलपुरका ३ ३ र स्याङ्जाका २ जना छन् ।
ADVERTISEMENT
योसहित गण्डकीमा कुल संक्रमितको संख्या ९ हजार ६७५ पुगेको छ ।
Discussion about this post