Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

कोरोना त्रास पछि फेरिएकोे जीवनशैली

by केन्द्र खबर
२०७७, २५ कार्तिक मंगलवार २२:४९
0
कोरोना त्रास पछि फेरिएकोे जीवनशैली
24
SHARES
44
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

मन्दिरा पराजुली
पोखरा, २५ कार्तिक ।
विश्वव्यापी रुपमा फैलिएको कोभीड—१९ अहीले नेपालमा पनि व्यापकरुपमा फैलिरहेको छ । यही महामारीका कारण अहिले निकै सक्रिय जीवनशैली अपनाईरहने व्यक्तिहरु पनि घरमै बस्न बाध्य छन् । नेपाली विषयमा स्नातकोत्तर गरेकी नवीन माविकी शिक्षक टीका भन्डारी न्यौपानेलाई पनि यसको प्रभावले नछुने कुरै भएन ।

कोरोना संक्रमणको त्रास पूर्व उनको दैनिकी निकै व्यस्त थियो । उनी भन्छिन् ‘विहान ५ वजे उठेर घरको सरसफाई तथा अपार्टमेन्टमा वस्ने पर्यटकका लागी विहान नास्ता, खाना वनाउंदै लाउन्ड्रीको काम पनि गर्दै खाना खाएर ९ः३० वजे स्कुल जाने गर्थें । वेलुका ४ वजे घर फर्केपछी फेरी उही घरको काममा व्यस्त हुन्थें । मेरो दैनिकी व्यस्त भएरै वितिरहेको थियो तर , अहिले कोरोना महामारीको कारण फुर्सदीलो भएर दिनभर घर वस्नु परेको छ ।’

पोखराको लेकसाईडमा स्थाई वसोवास बसोबास गर्ने उनी शिक्षण पेशाको अलवा आफ्नै व्यावसायमा पनि उत्तिकै सक्रिय थिइन् । उनका घरमा आफैले संचालन गरेको पर्यटक अपार्टमेन्ट तथा लाउन्ड्री सर्भीस छ । विहान र वेलुका अपार्टमेन्ट र लाउन्ड्री सर्भीस समाल्दै दीउँंसो स्कुलमा पढाउन जाने उनको नियमित दैनिकी हो ।

ADVERTISEMENT

उनका श्रीमान माधव न्यौपाने जर्मन एम्वेसीका कानुन कन्सल्टेन्ट तथा आफ्नै कानुन विषय अध्ययापन गराउने संस्था नेशनल क्रियसन एकेडेमी पोखराका संस्थापक हुन् ।

कोभीड भन्दा अगाडी न्यौपाने दम्पतिले संचालन गरेको अपर्टमेन्ट पर्टकहरुले भरिएका थिए तर, अहिले अबस्था फरक छ । वाह्य तथा आन्तरिक पर्यटकको चहलपहल नहुंदा सुनसान छ । यी दम्पत्तिले यो समयको सदुपयोग आफ्नो घरको वरपर भएको खÞाली जग्गा तथा घरको कौसी खेतिमा गरेका छन् ।

‘पहिले व्यस्त समयमा खेती गर्ने समय नपुग्ने हुँदा तरकारी किनेरै खानुपर्ने थियो । अहिले आफ्नै घरमा सवै तरकारी फलाएका छौं खासै तरकारी वजारवाट किनेर ल्याउन पर्दैन । किनेर ल्याएको विषादीयुक्त तरकारी भन्दा आफ्नै घरको अर्गानीक तरकारी खाँदा स्वास्थ्य पनि राम्रो छ र शारीरिक रुपमा आफुपनि सक्रिय हुन पाइएको छ’ टीकाले भनिन् ।

सम्बन्धित समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन
राजनीति

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ
अर्थ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात
अपराध

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम
मुख्य समाचार

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !
मुख्य समाचार

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?
मुख्य समाचार

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

Discussion about this post

ताजा समाचार

हवाईजहाज खरिद योजना तत्काल अघि बढाउन मन्त्री भट्टराईको निर्देशन

सामान्य दुःखले पार्टी एकता भएको थिएन : भट्टराई

गाँजा सहित दुई युवा पक्राउ

चिनी मिलका सञ्चालक अग्रवाल पक्राउ

हुम्लामा वडाध्यक्षमाथि हातपात

चितवनमा सबै घरेलु हिंसामा मिलापत्र

विघटित संसद् सडकबाट पुनःस्थापना सम्भव छैन : गाैतम

प्रचण्डको अब निर्वाचन लड्ने ठाउँ छैन : प्रधानमन्त्री ओली

प्रतिनिधिसभा विघटन दुई तिहाइका लागि !

अबको आन्दोलन देशभक्तिपूर्ण र लोकतान्त्रिक हुनुपर्छः प्रधानमन्त्री ओली

चुनाव वा प्रतिनिधिसभा पुनर्स्थापना हुँदा काङ्ग्रेसमा घाटा-नाफाको हिसाब: रोजाइमा ओली कि प्रचण्ड?

ओलीलाई इतिहासले हुत्याउने क्रमको सुरुवात भइसक्योे : अध्यक्ष नेपाल

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.