Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

जन सहभागिताले मात्र विकास सार्थक र उपलब्धिमुलक हुन्छ : सांसद भट्टराई

by केन्द्र खबर
२०७७, १४ मंसिर आईतवार १८:३०
0
जन सहभागिताले मात्र विकास सार्थक र उपलब्धिमुलक हुन्छ : सांसद भट्टराई
15
SHARES
28
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा ।
कास्की क्षेत्र नम्बर २ बाट निर्वाचित संघीय सांसद विद्या भट्टराईले योजनामा जनसहभागिताले मात्र बिकास सार्थक र उपलब्धि मुलक हुने बताएकी छन् ।

उनले विकासमा पारदर्शिता जवाफदेहिता र उत्तरदायित्व, लोकतन्त्रको सारभूत मान्यता रहेको बताइन् । सांस्द भट्टराईले आर्थिक बर्ष २०७७/७८को स्थानीय पुर्बाधार बिकास साझेदारी कार्यक्रम अन्तर्गत छनोट भएका योजना र बिनियोजित बजेट सार्बजनिक गर्दै यस्तो बताएकी हुन् ।

उनले आफू निर्वाचित कास्की क्षेत्र नम्बर दुईमा छनोट भएका चार करोडका विभिन्न ३० योजना सार्वजनिक गरिन । कार्यक्रममा नेकपा कास्कीका अध्यक्ष एबम गण्डकी प्रदेस सभा सदस्य कृष्ण थापाको अध्यक्षतामा सम्पन्न भएको हो ।

ADVERTISEMENT

 

 

हेर्नुहोस कहाँ कुन योजना

१. बुढानिलकण्ठ बहुउद्देश्य सामुदायिक भवन निर्माण पोखरा ४का लागि १० लाख

२. गणेश मन्दिर पछाडीको सडक स्तरोन्नतीका लागि पोखरा ४मा १० लाख

३ .पोखरा ७ र ६ जोड्ने मुलखोकमा बन्दै गरेको अपुरो कलभर्ट सहितको पुल निर्माण, रिटेनिङ वालका लागि २५ लाख

४ .शिवालय मार्ग ढल निर्माण पोखरा ८का लागि २० लाख

५ . रक्तसंचार केन्द्र पूर्वाधार निर्माण पोखरा ८का लागि २० लाख

६. महेन्द्र मावि, नव प्रभात मावि भौतिक संरचना निर्माण पोखरा ९का लागि १० लाख

७ . जलारी समाज भवन, शान्ती दर्शन बहुउद्देश्य भवन निर्माण पोखरा ९का लागि १० लाख

८ . शान्ति बन स्थित स्मृति सभाहल र सहारा आधारभूत प्राविको भवन स्तरोन्नती पोखरा ९का लागि १० लाख

९ . जिल्ला ट्राफिक कार्यालय पूर्वाधार निर्माण पोखरा ९का लागि १० लाख

१० .कालिका चोक व्यँसघारी सडक स्तरोन्नती, रामघाट परोपकार संस्था क्रियापुत्री भवन जाने बाटो स्तरोन्नती पोखरा ११का लागि २५ लाख

११ . तुलसी घाट क्रियापुत्री भवनपोखरा ११का लागि १० लाख

१२ . फुलबारी मार्ग ९शिव मन्दिरबाट जाने सडक पोखरा १५का लागि १५ लाख

१३ .अलकापुर मार्ग स्तरोन्नती पोखरा १५का लागि १५ लाख

१४ . गायक टोल, सिमलखोरिया सडक ढलान तथा स्तरोन्नती पोखरा १६का लागि १० लाख

१५ . जेष्ठ नागरिक दिवा सेवा केन्द्र पोखरा १६का लागि १० लाख

१६. शान्तीटोल–सुकाले सडक तथा नाला निर्माणपोखरा १६का लागि १० लाख

१७ . घट्टेकुना, ओखले, रञ्जित सडक स्तरोन्नती पोखरा १६का लागि १० लाख

१८ . नमुनाटोल, भयरथान सामुदायिक भवन निर्माण तथा फुटपाथ ढलान पोखरा १७का लागि १० लाख

१९ . खरबारी सोतोको भलपानी निकास, जनकल्याण टोल भवन निर्माण पोखरा १७का लागि १० लाख

२० .आँखा हस्पिटलदेखी म्यूूजियम जाने घुम्ती काटी बाटो विस्तार, रामनगर टोल स्तरोन्नती पोखरा १७का लागि १५ लाख

२१ . हरिहर आमा समुह, शिव बहुउद्देश्य भवन निर्माण, देबीडाँडा मालिक मार्ग देउराली सडकपोखरा २०का लागि १५ लाख

२२ .इम्दुपाखा–झुपे पोखरी– विजयपुर–डाँडागाउँ चण्डी सडक स्तरोन्नती पोखरा २०का लागि १० लाख

२३ .मौजा, लामडाँडा खेल मैदान, कुरगाउँ सांस्कृतिक स्थल संरक्षण पोखरा २०का लागि १५ लाख

२४.सेल्टारी कृषि सडक तथा हप्राक, डुड्खु, डडेली, एकहाते रामदी खानेपानी पाइपलाइन विस्तार पोखरा २१का लागि १५ लाख

२५.फोक्सिङकोट संरक्षण, पुष्पलाल अध्ययन केन्द्र संरक्षण पोखरा २१का लागि १० लाख

२६.बक्रेक सामुदायिक भवन, चुरेटागाउँ सडक पोखरा २१का लागि १० लाख

२७.भण्डारीगाउँ हुँदै अधिकारी गाउँ सडक, धुर्सेनी खेल मैदान पोखरा २१का लागि १५ लाख

२८.गैह्रागाउँ, जामुनाबोट सामुदायिक भवन पोखरा ३३का लागि १५ लाख

२९. खरेनी सिगारेबास, लामगादी, उपल्लो पुँडीटार सामुदायिक भवन पोखरा ३३का लागि २० लाख

३०. हुडीकोट चवादी मोटरबाटो, बरपाण्डेथुम सिडी बाटो पोखरा ३३का लागि १० लाख

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी
मुख्य समाचार

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात
अर्थ

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
समाचार

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो
अर्थ

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

Discussion about this post

ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.