पोखरा ।
गण्डकी प्रदेशमा थप ३५ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ ।
३ जिल्लामा थप संक्रमित भेटिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जानकारी दिएको छ । थपिनेमा कास्की पोखराका २८, स्याङ्जाका बिरुवाका ३, नवलपुर गैडाकोट र कावासोतीका ३ र गोरखा पालुङटारका १ जना छन् ।
योहित गण्डकीमा कोरोना संक्रमितको संख्या ११ हजार ५८८ पुगेको छ ।
ADVERTISEMENT
Discussion about this post