Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

पोखारा-१८ र माछापुच्छ्रेको सार्दीखोला स्वास्थ्य चौकीमा नेलम्बोको सहयोग

by केन्द्र खबर
२०७७, १० मंसिर बुधबार २१:१८
0
पोखारा-१८ र माछापुच्छ्रेको सार्दीखोला स्वास्थ्य चौकीमा नेलम्बोको सहयोग
31
SHARES
58
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

पोखरा । नेलम्बो नेपालले बुधबार छुट्टा छुट्टै कार्यक्रम मार्फत पोखरा महानगरपालीका वडा नं. १८ सरांकोट र माछापुच्छ्रे गाउँपालिका वडा नं. २ सार्दीखोलामा रहेको स्वास्थ्य चौकीलाई स्वास्थ्य सामग्री प्रदान गरेको छ ।

नेलम्बो नेपालका जनसम्र्पक अधिकृत भीम प्रसाद भण्डारीले पोखरा महानगर पालिका वडा नं. १८ का वडा अध्यक्ष रण बहादुर थापालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रममा धन्यवाद दिदै वडा अध्यक्ष थापाले नेलम्बो नेपाल यो महामारीमा मात्र नभई विगत वर्ष देखि नै वडा कार्यालय भित्र स्वास्थ्य सम्बन्धी विभिन्न क्रियाकलापहरु सञ्चालन गर्दै आई रहेको बताए ।

कोभिड १९ को महामारीमा यी उपलब्ध स्वास्थ्य सामग्रीहरुले वडा कार्यालय, स्वास्थ्य चौकी तथा विद्यालयहरुमा सर्तकता अपनाई दैनिक कार्य सञ्चालन गर्नमा महत्वपूर्ण भूमिका खेल्ने उल्लेख गरे । उनले नेलम्बो नेपालप्रति आभार प्रकट गरे । नेलम्बो नेपालको हरेक सहयोग गुणस्तरीय र विश्वसनीय रहेको पनि उनले बताए ।

ADVERTISEMENT

पोखरा १८ सरांकोटलाई पिपिइ, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन ९५ माक्स, डिस्पोजिवल पन्जा, हात धुने साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याड, फेस सिल्ड, थर्मल गन, डिउरासेल ब्याट्री लगायतका करिब ७४ हजार रुपैया बराबरको स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरिएको थियो ।
त्यस्तै गरी मंगलबार नै माछापुच्छ्रे गाउँपालिकाको वडा नं. २ सार्दीखोला स्वास्थ्य चौकीलाई पनि नेलम्बो नेपालले स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । पिपिइ, सेनिटाइजर, डिस्पोजिवल माक्स, केएन ९५ माक्स, डिस्पोजिवल पन्जा, हात धुने साबुन, हेण्ड फ्रि सेनिटाइजर स्ट्याड, फेस सिल्ड र हेड कभर गरी करिब ३४ हजार ५०० रुपैयाँ बराबरको स्वास्थ्य सुरक्षका साग्रीहरु नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले माछापुच्छ्रे २ का वडा अध्यक्ष विक्रम गुरुङलाई हस्तान्तरण गरेका हुन् ।

उक्त हस्तान्तरण कार्यक्रममा बोल्दै नेलम्बो नेपालका अध्यक्ष एकदेव देवकोटाले नेलम्बो नेपाल आफ्नो नियमित कार्यक्रम शिक्षा, स्वास्थ्य र वतावरण सँगै हरेक विपतिमा सहयोग गर्दै आई रहेको जानकारी दिए । हाल कोरोना भाईरस (कोभिड— १९) संक्रमण फैलिरहेको हुदाँ त्यसबाट केही सजग भई स्वास्थ्य सावधानी अपनाउँदै सुरक्षितढंगबाट काम गर्न सहयोग पुगोस भन्ने उद्देश्यले यी सामग्रीहरु हस्तान्तरण गरेको बताए ।

उनले सबै जनाले आ—आफ्नो ठाउँबाट सर्तकता अपनाएको खण्डमा कोरोना महामारीबाट बच्न सकिने उल्लेख गरे ।
कार्यक्रममा बोल्दै वडा अध्यक्ष गुरुङले नेलम्बो नेपालले विभिन्न ठाउँमा कोभिड १९ सम्बन्धी स्वास्थ्य सुरक्षाका सामग्रीहरु हस्तान्तरण गरेको कुरा सञ्चार माध्यमबाट जानकारी पाएकोमा आफ्नै वडामा आएर सहयोग गरेकोमा आभार प्रकट गरे । आगामी दिनमा पनि नेलम्बो नेपाल संस्थासगँ आफ्नो वडा सहकार्य गरेर कार्य गर्ने प्रतिबद्धता उनले व्यक्त गरे ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी
मुख्य समाचार

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात
अर्थ

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
समाचार

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो
अर्थ

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

Discussion about this post

ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.