Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

तीन तहकै सरकार बीच समन्वय आवश्यक : सांसद थापा

by केन्द्र खबर
२०७७, ९ मंसिर मंगलवार २१:५२
0
तीन तहकै सरकार बीच समन्वय आवश्यक : सांसद थापा
24
SHARES
44
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

गण्डकी, ९ मंसीर
नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कास्कीका अध्यक्ष एवं गण्डकी प्रदेशसभा सांसद कृष्ण थापाले विकास निर्माणमा तीन वटै सरकारका बीचमा समन्वय आवश्यक रहेको औल्याएका छन् ।

गण्डकी प्रदेशको निर्वाचन क्षेत्र पूर्वाधार विकास कार्यक्रम अन्तर्गत कास्की निर्वाचन क्षेत्र नं. २ प्रदेश (क) मा छनोट भएका योजनाहरुको सार्वजनिक गर्दै उनले यस्तो औल्याएका हुन् ।

उक्त निर्वाचन क्षेत्रबाट प्रतिनिधित्व गर्ने प्रत्येक्षतर्पmबाट निर्वाचित प्रदेश सभा सदस्य थापा र समानुपातिकतर्पmबाट प्रतिनिधित्व गर्ने प्रदेश सभाका उपसभामुख समेत रहेकी सिर्जना शर्माले मंगलबार एक कार्यक्रमका बीच छनोट भएका योजना सार्वजनिक गरे ।

ADVERTISEMENT

सार्वजनिक योजना अनुसार सवै भन्दा बढी बजेट सडक पूर्वाधारका लागि बिभिन्न वडाका ९ योजनाका लागि ९० लाख छुट्याइएको प्रदेश सभा सदस्य कृष्ण थापाले जानकारी दिए ।

त्यस्तै कृषिमा प्राथमिकतामा राख्दै सुरौदीखोला सातसय फाँट सिचाई कुलो र शिवमन्दिर देखि होट फुवारीबाटेका निर्माणका लागि २५। २५ लाख रुपैया छुट्याइएको छ ।
पोखरा महानगरपालिकाका पाँच वटा वडा समेटिएको सो प्रदेश निर्वाचन क्षेत्र अन्तर्गत पोखरा ७ घारीपाटनमा बाटो निर्माण १५ लाख , वडा नं. १५ एसओएस बालग्राम बहुदेश्यीय भवन निर्माण १५ लाख , पोखरा १७ डेमसाइड पार्क फेवाताल छेउ तारबार र फुडट्या १३ लाख, नमुना बाल केन्द्र भवन बाराही टोल १०,दामोदार कुना मार्ग १० लाख रुपैया विनियोजन गरिएको छ ।

सो कार्यक्रम अन्तर्गतको दुई करोड रुपैयाका बिभिन्न २५ वटा योजनामा विनियोजन रकम मध्ये पोखरा २१ संगमचोक, महवारी जाने बाटे ढलानमा १० लाख,प्राथमिक स्वास्थ्य चौकी पाँच लाख लगायत आपतकालीन तारजाली खरिदका लागि पाँच लाख विनियोजन गरिएको छ ।
सार्वजनिक कार्यक्रममा प्रदेश सभा सदस्य थापाले घोषित कार्यक्रमहरु सफलताका लागि सम्वन्धीत स्थानका उपभोक्ता, जनप्रतिनिधि तथा सम्वद्ध सवैको साथ र सहयोग आवश्यक रहेको बताए ।

निर्वाचन क्षेत्रका सवै क्षेत्र वर्ग र समुदाय समेट्ने गरि योजना छनोट गरिएको बताउँदै उनले छनोट गरिएका योजना गुणस्तरीय एवम् तोकिएको समयमा सम्पन्न हुने विश्वास व्यक्त गरे ।
‘निर्माचनका अवसरमा पार्टीको घोषणा पत्र अनुसार जनतासंग गरिएका प्रतिवद्धता अनुसार ७० प्रतिशत कार्य सम्पन्न भएको छ’ उनले भने, ‘यस आर्थिक बर्षमा ३० प्रतिशत पुरा हुँन्छ ।’
कास्की जिल्ला समन्वय समिति कास्कीका प्रमुख बैनबहादुर क्षेत्रीयले छनोटमा परेका योजनाको पुस महिनासम्म सम्झौता गरि बैशाखसम्ममा निर्माण सम्पन्न हुने गरि कामलाई तिब्रता दिइनु पर्ने आवश्यकता औल्याए ।
नेकपा कास्कीका अध्यक्ष समेत रहेका उनले विकास निर्माणमा तीन तहका सरकार बीच सहकार्य र समन्वय आवश्यक रहने धारणा राखे ।
नेकपा कास्कीका सचिवालय सदस्य युवराज पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा पोखरा महानगरपालिका अध्यक्ष दिपक पौडेल, पोखरा ३३ का वडाअध्यक्ष शिवप्रसाद आचार्य, कार्यपालिका सदस्य राधिका शाही योगी लगायतले जनअपेक्षा अनुरुप विकास निर्माणका योजना अघि बढाइनु पर्ने आवश्यकता औंल्याए ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी
मुख्य समाचार

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात
अर्थ

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
समाचार

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो
अर्थ

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

Discussion about this post

ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.