Kendra Khabar
ADVERTISEMENT
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
  • 
  • समाचार
  • राजनीति
  • समाज
  • अन्तराष्ट्रिय
  • पर्यटन
  • मनोरञ्जन
  • खेलकुद
  • अर्थ
  • सूचना-प्रविधि
  • स्वास्थ्य/जीवनशैली
  • थप
    • अपराध
    • विचित्र
    • विचार/ब्लग
    • फोटो
No Result
View All Result
Kendra Khabar
No Result
View All Result
ADVERTISEMENT

६ वर्षीया बालिका हत्याको विरोधमा भएको प्रर्दशनमा गोली चल्यो, १ घाइते

by केन्द्र खबर
२०७७, ९ मंसिर मंगलवार १४:१५
0
६ वर्षीया बालिका हत्याको विरोधमा भएको प्रर्दशनमा गोली चल्यो, १ घाइते
25
SHARES
47
VIEWS
फेसबुकमा सेयर गर्नुहोस् । ट्विटरमा सेयर गर्नुहोस्

महोत्तरी ।
महोत्तरीमा ६ वर्षीया बालिकाको हत्याको विरोधमा भएको प्रदर्शनका प्रहरीले गोली लागि एक जना घाइते भएका छन् ।

प्रहरीको गोली लागेर घाइते हुनेमा बर्दिबास नगरपालिका–१ का सञ्जय न्यौपाने रहेको प्रहरीले जानकारी दिएको छ । कम्मरमुनी गोली लागेर घाइते बनेका न्यौपानेको बर्दिबासस्थित पिनाकल अस्पतालमा उपचार भइरहेको छ ।

आक्रोसित स्थानियले हत्याको आरेपमा पक्राउ परेका अरुणकुमार शाहको घरमा आगोलागी गरेर थिए । बालिकाको शव सडकमा राखेर प्रर्दशन गरिरहेका छन् ।

ADVERTISEMENT

आन्दोलनकारी आक्रोसीत भए पछि आन्दोलन उग्र बन्दै गएपछि प्रहरीले स्थितिलाई नियन्त्रणमा लिन गोली चलाएको बताइएको छ ।

सम्बन्धित समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो
शीर्ष खबर

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी
मुख्य समाचार

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात
अर्थ

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण
शीर्ष खबर

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी
समाचार

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो
अर्थ

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

Discussion about this post

ताजा समाचार

सिन्धुपाल्चोक बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या ११ पुग्‍यो

माइक्रो र मोटरसाइकल ठोक्किँदा ३ जनाको मृत्यु

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

ओली पक्षद्वारा बाग्मती प्रदेश कमिटीअध्यक्ष दाहाललाई हटाएर पोखरेललाई जिम्मेवारी

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

गण्डकी प्रदेश सरकारद्धारा १ अर्वको व्यवसाय जीवन रक्षा कर्जाको सुरुवात

देशभर थप ३,०५१ जनामा कोरनो भाइरस संक्रमण

गण्डकीमा थप ३५ जनामा कोरोनाभइरस संक्रमण

कोरोना भाइरस: नयाँ प्रकारले गर्दा सन् २०२१ थप कठिन हुने डब्ल्यूएचओ चेतावनी

नेपालमा थप ३४८ जनामा कोरोनाभाइरस संक्रमण

अब एयरलाइन्सले चाहे जति उडान भर्न पाउने, कोटा हट्यो

नेपाल एयरलाइन्सले पहिलोपटक मकाउमा उडान गर्दै

  • Contact
  • Kendra Khabar
Call us: +977 61 000000

© 2020 All Right Reserve Powered by MPG Solution.

No Result
View All Result
  • मुख्य समाचार
  • समाचार
  • समाज
  • राजनीति
  • अर्थ
  • अपराध
  • अन्तराष्ट्रिय
  • स्वास्थ्य/जीवनशैली
  • सूचना-प्रविधि
  • खेलकुद
  • मनोरञ्जन
  • पर्यटन
  • शिक्षा
  • फोटो
  • विचित्र
  • विचार/ब्लग
  • प्रवास

© 2020 All Right Reserve Powered by MPG Solution.